२०८३ वैशाख १२ शनिवार , ०३:४७:३७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

हल्दिबारी । झापाको बिर्तामोड–३, बिर्ताबजारमा रहेको गरामनी कृषि सहकारी संस्थाले आफ्नो सदस्य परिवारमा काजकिरिया खर्चसहित श्रद्धाञ्जली अर्पण गरेको छ । हल्दिबारी २ पशुपति टोल निवासी संस्थाका शेयर सदस्य नबिन रम्तेलकी आमाको वैशाख १३ गते मृत्यु […]

शनिवार, वैशाख २३, २०८०

काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी अझै सम्पर्कविहीन छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेले […]

शनिवार, वैशाख २३, २०८०

रोङ (इलाम) । इलामको कन्यामबाट झापातर्फ आउँदै गरेको को १ ख ४४०८ नम्बरको बस मेची राजमार्ग अन्तरगत रोङ गाउँपालिका वडा नं. ४ भालुझोडामा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । आज शुक्रबार साँझ पौने […]

शुक्रवार, वैशाख २२, २०८०

झापा । झापा गाउँपालिका वडा ३ टाँघनडुब्बामा रहेको झापा आधारभूत अस्पतालमा आज महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । विराट मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा कर्णाली बचत […]

शुक्रवार, वैशाख २२, २०८०

भोजपुर । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका […]

शुक्रवार, वैशाख २२, २०८०

सूर्योदय (इलाम) । इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कल बजार नजिकै माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु भएको छ । फिक्कलका विनोद श्रेष्ठको घर बनाउने क्रममा आज दिउँसो माटोको ढिस्कोले पुरिएर ४ जनाको […]

शुक्रवार, वैशाख २२, २०८०

धनकुटा । माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको । भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकोप्टरले हाइड्रोपावरको माटो, ढुंगा तथा कंक्रिट प्रयोगशालाका लागि आवश्यक सामान […]

शुक्रवार, वैशाख २२, २०८०

धनकुटा । अरुण तेस्रोको निर्माण सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । घटना कसरी भएको हो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । भोटखोला गाउँपालिका […]

शुक्रवार, वैशाख २२, २०८०

झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे बजारको पूलचोकबाट नमूना टोल जाने बाटोको १०० मिटर अगाडि दायाँ पट्टी रहेको गोपाल सापकोटाको २ तले घर माथि छतमा धानचमर लागेका लहलह मकैका बोट।

बिहिवार, वैशाख २१, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गरिएको भन्ने जानकारी आएको छ, यदि यसो भएको हो भने रहस्यपूर्ण भएको बताएका छन् । आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल […]

बिहिवार, वैशाख २१, २०८०