२०८३ वैशाख १२ शनिवार , ०१:५५:०६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको नवनिर्वाचित कार्यसमितिले आइतबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ । विराटनगरस्थित इस्टर्न स्टारको सभाहलमा आयोजित पदस्थापन समारोहका बीच नवनिर्वाचित अध्यक्षलगायत कार्यसमितिका पदाधिकारी–सदस्यले सपथसँगै पदभार ग्रहण गरेका हुन् […]

मङ्गलवार, जेठ २, २०८०

Kathmandu : Australia’s Assistant Foreign Minister, The Hon Tim Watts, MP, has arrived Kathmandu on a two-day visit, 16-17 May 2023, to underline Australia’s close and growing relationship with Nepal and explore opportunities for future […]

मङ्गलवार, जेठ २, २०८०

फाइल फोटो झापा । सहकारी भन्ने वित्तिकै सबैलाई एउटै डालोमा राखेर हेर्ने अनि एउटामा समस्या उत्पन्न भए सबैलाई खराब देख्ने प्रवृत्तिको अन्त्य गराउन झापाका सहकारीहरु ध्रुविकरण हुन थालेका छन् । सहकारी संस्थाहरु स्वनियमनमा चल्ने विश्वब्यापी […]

सोमवार, जेठ १, २०८०

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. १, गोलधापस्थित सरस्वती माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पगोस् भन्ने ध्येयले सिम्रिक साकोसले शैक्षिक सामग्री प्रदान गरेको छ । वैशाख ३१ गते विद्यालय प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी […]

सोमवार, जेठ १, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त टोपबहादुर रायमाझी आज साँझ बुढनिलकण्ठबाट पक्राउ परेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अर्घाखाँचीको एक सार्वजनिक […]

आइतवार, वैशाख ३१, २०८०

झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जीवन” बोलको गीत सार्वजनिक भएको छ । किशोर पोख्रेलको शब्दमा रमेश कडरियाले संगीत भरेको उक्त गीतको संगीत संयोजन किरन कडेलको रहेको छ । गायक रामकृष्ण ढकालको […]

आइतवार, वैशाख ३१, २०८०

झापा । पहिलो हुने निर्वाचिन हुने मतदानको विधिबाट नेपाल प्रेस युनियन झापा शाखाको अध्यक्ष चयन गरिएको छ । नेपाल प्रेस युनियन झापाको दशौं जिल्ला अधिवेशबाट निवर्तमान उपाध्यक्ष गिरिराज भट्टराई ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित […]

आइतवार, वैशाख ३१, २०८०

पेशा र सिर्जजनशीलता बीचमा कहिलेकाहीँ आकाश जमिनको अन्तर हुनसक्छ भन्ने कुरा कवि राजेन्द्र काश्यप अधिकारीले पुष्टि गरेका छन् । दशकयता नेपाल विद्युत प्राधिकरणमा प्राविधिक कार्यलाई पेशा बनाएर जीवनयापन गरिरहेका अधिकारी भद्रपुर ८ निवासी हुन् । […]

आइतवार, वैशाख ३१, २०८०

भद्रपुर । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमापार उद्योग व्यवसायको प्रवद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा शनिबार झापामा बृहत छलफल भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी […]

आइतवार, वैशाख ३१, २०८०

भद्रपुर । चिया, ग्यास तथा ब्रिकेट उद्यमी, युवा व्यवसायी आदित्य पराजुली झापा उद्योग वाणिज्य संघको विशिष्ट मानार्थ सदस्यको रुपमा कार्यसमितिमा चयन भएका छन् । संघको नवनिर्वाचित कार्यसमितिको शुक्रबार सम्पन्न दोस्रो बैठकले पराजुलीलाई विशिष्ट मानार्थ सदस्यमा मनोनित […]

शुक्रवार, वैशाख २९, २०८०