२०८२ फागुन १४ बिहिवार , ०९:०२:५८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

विराटनगर । कोशी प्रदेश सकारले बाढी पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बाढी पहिरोमा परी मृत्यु भएका प्रत्येक परिवारलाई एक […]

मङ्गलवार, असार ५, २०८०

बझाङ । सुदूरपश्चिम सरकारका मन्त्री चढेको गाडी बझाङमा दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने […]

मङ्गलवार, असार ५, २०८०

मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । […]

मङ्गलवार, असार ५, २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज पौने १ बजेदेखि अमेरिकासँग खेल्दै छ। पहिलो खेलमा जिम्बावेसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न अमेरिकासँगको खेल जित्नै पर्ने दबाब छ। नेपाल र अमेरिकाबीचको […]

मङ्गलवार, असार ५, २०८०

झापा । बीमा कम्पनीहरुले आफ्नो सेवालाई चुस्त एवम् बिमितको सुविधा समेतलाई ध्यान दिएर ‘बिग मर्जर’को नीति अवलम्बन गर्न थालेका छन् । पछिल्लो समय प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योन्सको एकीकरणले पनि यसैको पुष्टि गरेको […]

सोमवार, असार ४, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देनले न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन आग्रह गरेका छन् । आम नागरिककै भूमिकाबाट न्याय सम्पादनमा नगरलाई उत्कृष्ट बनाउन सकिने उनले बताए । आइतबार तीन दिवसीय लेखनसीप सम्बन्धी कार्यशालाको […]

सोमवार, असार ४, २०८०

विर्तामोड । नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित भएका छन् । विगत १२ वर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा रहेका भट्टराईको जिम्मेवारी थपिएको हो । महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले झापा अध्यक्ष […]

सोमवार, असार ४, २०८०

भद्रपुर । झापा जिल्ला वैदेशिक रोजगारीको खोजीमा जाने देश कै पहिलो नम्बरमा रहेको पाइएको छ । वैदेशिक रोजगारीमा जानेलाई परामर्श गरिरहेको सुरक्षित आप्रवास कार्यक्रमको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको पछिल्ला तीन महिनाको […]

सोमवार, असार ४, २०८०

कचनकवल । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड झापा र आरएमडिसी लघुवित्त वित्तीय संस्था काठमाडौंको साझेदारीमा विद्यालय सहयोग कार्यक्रम जारी रहेको छ । सोही क्रममा आइतबार झापाको कचनकबल गाउँपालिका वडा नं. ५ पाठामारीमा रहेको […]

सोमवार, असार ४, २०८०

मेचीनगर । दूध उत्पादनमा सक्रिय साना किसान समक्ष नै पुग्नेगरी कोशी प्रदेश सरकारले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको सहकार्यमा अनुदान रकम वितरण गरेको छ । किसानले उत्पादन गर्ने दूधको परिमाणमा आधारित रहेर […]

सोमवार, असार ४, २०८०