२०८३ वैशाख ११ शुक्रवार , ०२:५७:१७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कमल । कमल गाउँपालिका वडा नं. ३ बगानेटोल क्याम्पा सडकमा आज दिउँसो दुई मोटरसाइकल एकापसमा ठक्कर खाई भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कमल गाउँपालिका वडा नं. ३ निवासी वर्ष ३५ […]

शनिवार, भदौ २३, २०८०

झापा । होटल व्यवसायी संघ झापाको अध्यक्षमा इन्दिरा श्रेष्ठ पुनः निर्वाचित भएकी छन् । आज शुक्रबार बिर्तामोडमा भएको १०औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ वर्षे कार्यकालका […]

शुक्रवार, भदौ २२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ विरानस्थित कञ्चन इङ्लिस बोर्डिङ स्कूलमा आज शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ५०० भन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् । मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको […]

शुक्रवार, भदौ २२, २०८०

मेचीनगर । सञ्जीवनी महिला विकास संस्थाले १४औं वार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउने निर्मला विष्ट रिजाल र […]

शुक्रवार, भदौ २२, २०८०

मोरङ । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेर शपथ ग्रहण गराउने भएका छन् । प्रदेश प्रमुख खापुङले कार्कीलाई […]

शुक्रवार, भदौ २२, २०८०

दमक । झापाको दमक नगरपालिकामा पर्ने बेलडाँगी र मोरङको पथरीशनिश्चरेमा रहेका दुईवटा भुटानी शरणार्थी शिविरमा ५ वर्षपछि नयाँ समिति निर्वाचित गरिएको छ । समितिले शिवीरको व्यवस्थापन तथा सरकारी र प्रशासनिक निकायसँग सरोकारका मुद्दामा समन्वयकारी भूमिकामा […]

शुक्रवार, भदौ २२, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)का उपसमितिहरुमा जिम्मेवारी दिइएका संयोजक तथा सदस्यहरुलाई आज बिर्तामोडमा क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिर्ता–अर्जुन क्षेत्रीय समन्वय उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य हरिप्रसाद आचार्यको अध्यक्षतामा […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ जना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान पुर्याएका नौ जना महिलालाई विशेष व्यक्तित्वका रुपमा जनही नगद २५० अमेरिकी […]

बिहिवार, भदौ २१, २०८०

बिर्तामोड । महिलाहरुको हक, अधिकार संरक्षण एवं बाल अधिकारको क्षेत्रमा कार्य गर्ने उद्देश्यले संयुक्त महिला आवाज नेपाल नामक संस्था गठन गरिएको छ । बिर्तामोड नगरपालिका–२ निवासी शिखा खड्का गणेशको अध्यक्षतामा उक्त संस्था गठन गरिएको हो […]

बिहिवार, भदौ २१, २०८०