२०८२ भदौ ३०, सोमवार , ०४:२२:१४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । अब विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिन नपाउने भएका छन् । वैदेशिक अध्ययन अनुमति शाखाले उच्च शिक्षा अध्ययन गर्न जानेहरुका लागि मात्रै […]

बुधवार, चैत २९, २०७९

काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने […]

बुधवार, चैत २९, २०७९

काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ […]

बुधवार, चैत २९, २०७९

KATHMANDU : The government on Tuesday said that it has taken seriously the statement made public by Kathmandu Metropolitan City (KMC) Mayor Balen Shah to not collect garbage of Baluwatar, Singha Durbar and Sheetal Niwas. […]

बुधवार, चैत २९, २०७९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित […]

बुधवार, चैत २९, २०७९

झापा । नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय महासम्मेलन तथा दक्षिण एशियाली किसान सम्मेलन आयोजनाको तयारी पूरा भएको छ । चैत २९ गते दक्षिण एशियाली किसान सम्मेलन र चैत ३० गते […]

मङ्गलवार, चैत २८, २०७९

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको अधिवेशन यही बैशाख ९ गते गरिने भएको छ । मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्यसमितिको बैठकले तेस्रो झापा अधिवेशन यही बैशाख ९ गते शनिबार गर्ने […]

मङ्गलवार, चैत २८, २०७९

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ठाकुर समाज एवम् नेपाल नाई संघमा आवद्ध नेपाली नागरिकको पेशागत एवं नागरिकता सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । नेपाल नाई संघ झापाको सातौं जिल्ला […]

मङ्गलवार, चैत २८, २०७९

KATHMANDU : There was a discussion in the Council of Ministers about Kathmandu Metropolitan City not picking up the garbage of Baluwatar, Singha Durbar and Shital Niwas. In the cabinet meeting held today, it has […]

मङ्गलवार, चैत २८, २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध मंगलबार राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जसमा २०७२/०७३ मा मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब […]

मङ्गलवार, चैत २८, २०७९