२०८३ वैशाख १० बिहिवार , ०५:१८:०० बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायल माथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको […]

आइतवार, असोज २१, २०८०

झापा । नेपाली कांग्रेसका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको जिकिर गरेका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको […]

शनिवार, असोज २०, २०८०

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाबाट सचिवमा विदुर ढुंगानालाई सर्वसम्मत चयन गरिएको छ संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर वडा नम्बर १० का वडाध्यक्ष […]

शनिवार, असोज २०, २०८०

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । लगतै उनले प्रदेश प्रमुख […]

शनिवार, असोज २०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन् । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिनु उत्तम विकल्प ठहर गरिए पछि मुख्यमन्त्री […]

शनिवार, असोज २०, २०८०

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो जुरोपानी सेवाकेन्द्रमा केही अराजक व्यक्तिहरुले आतंक सिर्जना गरेको जनाउँदै सो कार्यको घोर निन्दा गरेको छ । असोज ९ गतेको भएको घटनाप्रति संस्थाले शनिबार विज्ञप्ति जारी गर्दै […]

शनिवार, असोज २०, २०८०

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार मूल माइन्युट प्रमाणित गर्दै सम्पन्न भएको छ । असोज ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको इकाइगत साधारणसभाबाट छानिएर आएका २५ जना प्रतिनिधिहरु […]

शनिवार, असोज २०, २०८०

झापा । स्थानीय तह कर्मचारी संघर्ष समितिले आज १९ गतेबाट आन्दोलनको सशक्त चरण सुरु गर्दै अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द (पेनडाउन) गरेर विरोधमा उत्रिएका छन् । संघीय निजामती सेवा विधेयकको विभिन्न दफाहरु कर्मचारीमैत्री […]

शुक्रवार, असोज १९, २०८०

झापा । झापाको बाहुनडाँगी जंगली हात्तीबाट धेरै प्रताडित भूगोल हो । जहाँका बासिन्दाले आधा शताब्दीदेखि भारतबाट आउने हात्तीको प्रताडना ब्यहोरिरहेका छन् । एक दुई वटादेखि सय वटासम्म हात्तीको हुल मेची तरेर बाहुनडाँगीको गौंडाबाट नेपाल पसेका […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । सहकारीको कम्पनीकरण र घरजग्गामा अन्धाधुन्ध लगानी सहकारी संकटको प्रमुख कारण रहेको सरकारी अध्ययन कार्यदलले निष्कर्ष निकालेको छ । सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठन गरेको सहकारी सुधार सुझाव कार्यदलले […]

बिहिवार, असोज १८, २०८०