झापा । नेकपा एमाले झापाको विस्तारित बैठकले आगामी चैत्र मसान्तसम्ममा जिल्लादेखि टोलसम्मको अधिवेशनहरु सम्पन्न गर्ने कार्ययोजना निर्माण गरेको छ । बिर्तामोडमा दुई दिनसम्म चलेको विस्तारित बैठकले जिल्ला कमिटी, स्थानीय तह कमिटी, वडा कमिटी र टोल […]
बिर्तामोड । नेकपा एमाले झापाको विस्तारित बैठकमा वार्षिक कार्ययोजना माथि छलफल भएको छ । बिर्तामोडस्थित सिद्धार्थ होटलमा सोमबारदेखि सुरु भएको विस्तारित बैठकमा पहिलो दिन स्थानीय तह पालिका कमिटीका इञ्चार्जहरुले सूझाव राखेका थिए । पार्टी केन्द्रको […]
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रपञ्चमा संलग्न अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले थुनछेक आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतले […]
झापा । झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग्दै गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाहीको माग गर्दै उपप्रधान तथा गृहमन्त्री […]
झापा । भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले नेपाल निर्वासनमा रहेका भुटानी शरणार्थीलाई राष्ट्रिय मेलमिलापको नीतिमार्फत स्वदेश फर्काउन लामो समयपछि पुनः अपिल गरेको छन् । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी उनले शरणार्थीको स्वदेश फिर्तीको […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजारका पुराना बासिन्दा, झापाका पूर्व जिल्ला पञ्चायत सभापति शम्भुप्रसाद पोखरेलकी धर्मपत्नी, समाजसेवी उमादेवी पोखरेलको ८१ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा अघिल्लो […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी बैठकमा आफ्ना लिखित असन्तुष्टि राखेका छन् । एमालेबाट फुटेर नयाँ पार्टी बनाउँदा बेलाको उत्साह उमङ्ग यति बेला नरहेको भन्दै कतिपय नेता कार्यकर्ता नै पुरानो दलमा […]
झापा । बिर्तामोड नगरपालिकाले पशुमा लाग्ने संक्रामक रोग ‘लम्की स्किन’ विरुद्वको खोप लगाउन सुरु गरेको छ । असार अन्तिम सातादेखि बिर्तामोडमा पनि लम्की स्किनले संक्रामक रुप लिएपछि रोग नलागेका स्वस्थ पशुहरुमा आजदेखि खोप लगाउन सुरु […]
मेचीनगर । दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकाहरु छ्याप्छ्याप्ती प्रकाशन हुँदा उ बेला झापा लगायत देशभरका धेरै जिल्लामा साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल गठन गरिएको थियो । झण्डै १५ वर्षपछि झापामा साप्ताहिक पत्रिका प्रकाशन गर्ने सम्पादक, […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको छ । वडाले आज सर्पदशंसँग सम्बन्धित सचेतना कार्यक्रम गर्दै नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको हो । वडाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण नेपाल […]