कचनकवल । झापाको कचनकवल गाउँपालिका वडा नं. १ घेरावारी स्थायी घर भएका मिर्गौला रोगबाट पीडित प्रदीपनारायण राजवंशीले उपचारको लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि झापाबासीसँग राजवंशीले […]
बिर्तामोड । वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर ४ चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी […]
बिर्तामोड । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दमकको […]
झापा । नेपालका ग्रामीण जनताको आर्थिक स्तर उकास्न तथा शिक्षा, स्वास्थ्य एवम् रोजगारीका लागि यहाँका सहकारी संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंले बताएकी छन् । बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं […]
कमल । झापाको कमल गाउँपालिका वडा नं ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बिहीवार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । ‘खुसी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको […]
मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्र्जीलिङ भिड्ने पक्का भएको छ । आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसंँगको भेट पक्का […]
बिर्तामोड । चारपानेमा आजबाट सुरु भएको दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ एफसीले विजयी सुरुवात गरेको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा झापा ११ ले […]
विराटनगर । संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै विराटनगर महानगरपालिका (स्थानीय तह) का कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले महानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन । महानगरपालिकामा […]
बिर्तामोड । बिर्तामोडमा जारी चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ५ प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित […]
झापा । भारतको दिल्ली आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल बिहारमा दुर्घटना भएको छ । स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । सो दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र […]