२०८२ फागुन १३ बुधवार , ०६:०५:३१ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

कमल । कमल गाउँपालिकामा रहेका आदिवासी जनजातिलाई लक्षित गरेर अभिमुखीकरण तथा सचेतना कार्यक्रम गरिएको छ । कमल गाउँपालिकामा रहेका १९ वटा जातीय संघ–संस्थामा आवद्ध आदिवासी जनजातिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । ‘पहिचान र अधिकार सुनिश्चितताको […]

शुक्रवार, साउन २६, २०८०

बिर्तामोड । कनकाई नगरपालिका वडा नं. १ त्रिवेणी टोलमा आज अपरान्ह पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ। चार वर्षीया निशा भुजेल र अढाई वर्षीया अनमोल जोगीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले पुष्टि गरेको […]

बिहिवार, साउन २५, २०८०

झापा । झापा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुनः प्रविण थापा सर्वसम्मत रुपमा चयन भएका छन् । बुधबार काँकडभिट्टामा सम्पन्न संघको आठौं साधारणसभाले थापालाई दोस्रोपटक अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा बीरु श्रेष्ठ, सचिवमा लाक्पा […]

बिहिवार, साउन २५, २०८०

पोखरा । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ की ४५ वर्षीया कल्पना गुरूङलाई प्रहरीले २८ तोला सुनसहित पोखरामा पक्राउ गरेको छ । पोखरा बसपार्कबाट उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । बसबाट ओर्लिए लगत्तै […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् । कारागारमा रहेका मादी […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको बुधबार बिहान मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि कैद सजाय भुक्तान गरिरहेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन […]

बिहिवार, साउन २५, २०८०

बुद्धशान्ति । सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दाह्री ग्याङ झापाले झापाको बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरी ५४ पिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस […]

बिहिवार, साउन २५, २०८०

काठमाडौं । २९औं विश्व आदिवासी दिवस बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा नेपालमा पनि विशेष कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइएको छ । महासंघले यस वर्ष ‘पहिचान र […]

बिहिवार, साउन २५, २०८०

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी कारागारामा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ । संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारका अनुसार आकाश बलामी र विनोद तोलांगीको मृत्यु भएको हो । आकाश चोरी र विनोद जबर्जस्ती […]

बुधवार, साउन २४, २०८०

झापा । सरकारले प्रस्ताव गरेको शिक्षा ऐन २०८० को विरोधमा कक्षा १२ सम्म अध्यापन हुने निजी विद्यालय सञ्चालकहरुले साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्दको चेतावनी दिएका छन् । शिक्षा विधेयकप्रति असहमति जनाउँदै निजी विद्यालय सञ्चालकहरूले […]

बुधवार, साउन २४, २०८०