२०८२ फागुन १३ बुधवार , ०२:५७:५६ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । हमासले इजरायलमाथि गरेको बम हमलामा परेका १७ जना नेपाली विद्यार्थीहरुमध्ये १० जनाको मृत्यु भएको र १ जना सम्पर्कविहिन भएको इजरायल स्थित नेपाली दुतावसले पुष्टि गरेको छ। ५० वर्षअघि भएको योम किपर युद्ध सुरु […]

सोमवार, असोज २२, २०८०

मानेभञ्ज्याङ (भारत) । सातौं मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो […]

सोमवार, असोज २२, २०८०

झापा । यक्सो समाज नेपालको आज बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष काजिमान यक्सो (टारहिम्बा)को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । २०७९ चैत २७ गते गठित तदर्थ समितिले संस्था दर्ता ऐन २०३४ […]

आइतवार, असोज २१, २०८०

बिर्तामोड । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने जिल्लास्तरीय […]

आइतवार, असोज २१, २०८०

झापा। झापाको गरामनीस्थित दुर्गा माविका पूर्व विद्यार्थी, झापाको हल्दीबारी साविक जलथलमा जन्मिएकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलको अडिसन राउण्डमा मर्मस्पर्शी प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, […]

आइतवार, असोज २१, २०८०

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायल विरुद्ध भीषण आक्रमण गरेको छ। शनिबार बिहानैदेखि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ भएको हो। सुरुमा हमासले इजरायल माथि सयौं रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको […]

आइतवार, असोज २१, २०८०

झापा । नेपाली कांग्रेसका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको जिकिर गरेका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको […]

शनिवार, असोज २०, २०८०

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभाबाट सचिवमा विदुर ढुंगानालाई सर्वसम्मत चयन गरिएको छ संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर वडा नम्बर १० का वडाध्यक्ष […]

शनिवार, असोज २०, २०८०

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । लगतै उनले प्रदेश प्रमुख […]

शनिवार, असोज २०, २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन् । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिनु उत्तम विकल्प ठहर गरिए पछि मुख्यमन्त्री […]

शनिवार, असोज २०, २०८०