२०८२ फागुन १३ बुधवार , ०२:२३:३५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

बिर्तामोड । बिर्तामोडमा आजदेखि सुरु भएको चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा बिर्तामोड–३ लाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड–४ क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी […]

मङ्गलवार, असोज २३, २०८०

अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं साधारण सभा अन्तरगत इकाइगत साधारण सभा आजदेखि शुरु भएको छ । पाँचवटा सेवा केन्द्र रहेको संस्थाको आज सदस्य सेवा केन्द्र शनिश्चरेबाट इकाइगत साधारण […]

मङ्गलवार, असोज २३, २०८०

बिर्तामोड । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको अध्यक्षमा निवृत्त प्रहरी देवीप्रसाद संग्रौला सर्वसम्मत चयन भएका छन् । सोमबार आयोजित चौथो अधिवेशनबाट नेपाल पूर्व प्रहरी संगठन झापाका वरिष्ठ उपाध्यक्षसमेत रहेका संग्रौला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका […]

मङ्गलवार, असोज २३, २०८०

भद्रपुर । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले झापामा मानव अधिकार कार्यान्वयनको वर्तमान अवस्था बारेमा आइतबार सरोकारवालासँग छलफल गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा मानव अधिकार अन्तरगत खाद्य सुरक्षा तथा जातीय […]

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेको बैठक पछि सरकारका […]

सोमवार, असोज २२, २०८०

कमल । झापाको कमल गाउँपालिकामा असोज २९ गतेदेखि वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कमल– ७ विष्णुकठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा ७ वटै वडाको टिम सहभागी हुने […]

सोमवार, असोज २२, २०८०

भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीमा बडादशैं २०८० को अवसर पारेर साँस्कृतिक कार्यक्रम गरिएको छ । सो विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत गर्दै साँस्कृतिक कार्यक्रम सम्पन्न […]

सोमवार, असोज २२, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाको १०औं वाार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संंस्था सञ्चालक समितिका अध्यक्ष तिलरुपा बाँस्तोलाको अध्यक्षता साधारण सभा सम्पन्न भएको हो […]

सोमवार, असोज २२, २०८०

झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्र इकाईगत साधारणसभा भोलि असोज २३ गते मंगलबारदेखि २९ गतेसम्म गरिने भएको छ । समान कार्यसूचिका आधारमा सबै सेयर सदस्यहरुलाई आमन्त्रण गरी सम्बन्धित सेवाकेन्द्रहरुको संयोजनमा […]

सोमवार, असोज २२, २०८०

झापा । सदस्य संख्या एवम् वित्तीय कारोबारको आंकडाका आधारमा नेपालकै ठूलोमध्येको एक सहकारी संस्था सहारा नेपाल साकोस लिमिटेडको २७औँ वार्षिक साधारणसभा अन्तरगतका इकाइगत सभाहरु आइतबारबाट सुरु गरिएको छ । आगामी कात्तिक १८ गते अन्तिम माइन्युट […]

सोमवार, असोज २२, २०८०