बिर्तामोड । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम […]
बिर्तामोड । झापाको पुरानो सहकारी संस्था मध्येको एक बिर्तामोड–४ स्थित लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २७औ वार्षिक साधारणसभा असोज २७ गते सम्पन्न गरिएको छ । साधारणसभा समारोहमा संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै […]
झापा । विगत धेरै वर्षदेखि दशैंको महानवमीका दिन हुने गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चियापान समारोह यो वर्ष सोभन्दा अगावै हुने भएको छ । नकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले कात्तिक ३ […]
अर्जुनधारा। अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनाबारीमा अवस्थित साना किसान कृषि सहकारी संस्थाको २४औंं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । झापा निर्वाचन क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य तिलोचन पाठक (चिन्तन)को प्रमुख आतिथ्यमा […]
दमक । सामाजिक कार्यमा सक्रिय संस्था क्लव हिमालयन टाइगर केन्द्रीय समितिको अध्यक्षमा पुनः रेवतचन्द्र भण्डारी चुनिएका छन् । क्लवको शनिवार सम्पन्न चौथो साधारणसभाले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित […]
कचनकवल । झापाको कचनकवल गाउँपालिका वडा नं. १ घेरावारी स्थायी घर भएका मिर्गौला रोगबाट पीडित प्रदीपनारायण राजवंशीले उपचारको लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि झापाबासीसँग राजवंशीले […]
बिर्तामोड । वडा नम्बर ८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै बिर्तामोड वडा नम्बर ४ चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी […]
बिर्तामोड । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सैनिक फुटबल क्लब दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा भएको तेस्रो क्वार्टर फाइनल खेलमा दमकको […]
झापा । नेपालका ग्रामीण जनताको आर्थिक स्तर उकास्न तथा शिक्षा, स्वास्थ्य एवम् रोजगारीका लागि यहाँका सहकारी संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंले बताएकी छन् । बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं […]
कमल । झापाको कमल गाउँपालिका वडा नं ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बिहीवार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । ‘खुसी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको […]