२०८३ वैशाख ९ बुधवार , ११:५९:५५ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

टोरण्टो (क्यानडा) । गुणस्तरीय शिक्षाका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ८, बुद्धपथ भैरहवाका २३ वर्षीय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल […]

बुधवार, माघ ३, २०८०

अबुधाबी (युएई) । युएईको अबुधाबीस्थित बिबिटी रेस्टुरेन्ट, रिदिम फेसिलिटी म्यानेजमेन्ट, ब्लेजिङ स्टार क्लिनिङ एन्ड रियल स्टेट कम्पनीको आयोजनामा १६ जनवरी मंगलबारका दिन निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अबुधाबीको अल अहालिया हस्पिटलको प्राविधिक तथा […]

बुधवार, माघ ३, २०८०

झापा । कोशी प्रदेशका चारवटा जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था (सिम्रिक साकोस)ले आज बिर्तामोड नगरपालिका वडा नं. ६ क्षेत्रका १३० जनाभन्दा बढी विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गर्दै मिष्ठान्न भोजन […]

बुधवार, माघ ३, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आन्तरिक रुपमा सञ्चालन गर्ने सहकारी शिक्षा कार्यक्रमका लागि जनशक्ति तयार गर्न मंगलबार एक दिवसीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजना […]

बुधवार, माघ ३, २०८०

हल्दिबारी । झापाको हल्बिारीका ४० जना विपन्नलाई आज कम्बल वितरण गरिएको छ । हल्दिबारी ४ स्थित सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर एवं किरातेश्वर गुरुकूलममा शुरु भएको गरुड पुराणको अवसरमा विपन्न परिवारलाई कम्बल वितरण […]

मङ्गलवार, माघ २, २०८०

बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन गरी आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले […]

मङ्गलवार, माघ २, २०८०

बिर्तामोड । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले बिर्तामोडका १० वटै वडामा समिति गठनका लागि संयोजक एवं सल्लाहकार सदस्य चयन गरेको छ । नेपाली कांग्रेस बिर्तामोड नगर समितिको संयोजनमा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न भेलाले वडा […]

मङ्गलवार, माघ २, २०८०

बिर्तामोड । कनकाई माईमा बेसहारा भएका एक व्यक्तिलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले न्यानो लुगा र खानेकुरा प्रदान गरी मानवीयता दर्शाएको छ । छोराछोरीले माईमा पुर्याएर अलपत्र छोडेका बताउने एक व्यक्तिलाई ब्लान्केट, टोपी र खानेकुरा […]

मङ्गलवार, माघ २, २०८०

दमक । माघ १ गते मनाइने राष्ट्रिय योग दिवसका सन्दर्भमा पातञ्जल योग दमक नगर समितिले “गरौं योग, रहौं निरोग” भन्ने नाराका साथ दमक बजार परिक्रमामा गरेर गणतन्त्र चौकमा पुगी कोणसभा गरेको छ । कोणसभामा जीवन […]

मङ्गलवार, माघ २, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०९/२९ संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत […]

मङ्गलवार, माघ २, २०८०