२०८२ भदौ २८, शनिवार , ०८:४२:०८ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल […]

सोमवार, जेठ २२, २०८०

झापा । बिर्तामोड नगरपालिकालाई हरितनगरका रुपमा विकास गर्ने गरी रुख विरुवा रोप्न आग्रह गरिएको छ । यो वर्ष हरित वर्ष घोषणा गरेर हरित नगर निर्माणका लागि अघि बढ्ने नगरपालिकाको योजना रहेको जनाइएको हो । विश्व […]

सोमवार, जेठ २२, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ५ सिम्लेमा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषकलाई लक्षित गरी मेची सामुदायिक सिकाई केन्द्रले सञ्चालन गरेको तरकारी खेती सम्बन्धी तीन दिवसीय तालिम आज सम्पन्न गरिएको छ । तालिममा […]

आइतवार, जेठ २१, २०८०

भद्रपुर । भद्रपुरको कृषि उपजको उन्नतिमा एउटा ईंटा बन्न सक्ने कोल्ड स्टोरेज (भद्रपुर शीत भण्डार) निर्माण थालिएको १३ वर्ष बितिसक्दा पनि सञ्चालनमा आएको छैन । नेपालस्थित भारतीय दूतावासमार्फत झापाको पुरानो नगरपालिका भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका […]

आइतवार, जेठ २१, २०८०

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले नक्कली शरणार्थी प्रकरणका आरोपी सानु भण्डारी र केशव दुलालले भुटानीसँगै नेपाली नागरिकलाई पनि अमेरिका पठाउनेबारे आफूलाई जानकारी गराएको स्वीकारेका छन् । सरकारले नीति र कानुन नै बनाएर लाने […]

शनिवार, जेठ २०, २०८०

धरमपुर (शिवसताक्षी) । झापाको शिवसताक्षी नगरपालिका वडा नम्वर १ धरमपुरमा पर्ने तेतिया खोलामा फलामबाट निर्मित धरमपुर ट्रस पूलको आज शनिबार उद्घाटन गरिएको छ । तत्कालिन धरमपुर गाउँ विकास समिति वडा नं. ८ र ९ को […]

शनिवार, जेठ २०, २०८०

विराटनगर । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका वडा नं. २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका छन् । आज बिहान ६:५० बजेतिर विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल […]

शनिवार, जेठ २०, २०८०

लालझोडा (शिवसताक्षी) । त्यो रातको दर्दनाक घटना, एकै परिवारका चारजनाको सुतेकै ठाउँमा जलेर मृत्यु भएको दिन । घटना २०७५ साल मंसीर १० गतेको हो । आज त्यो स्थान देख्दा पनि धेरैको मन अतासिन्छ । सुन्दै […]

शुक्रवार, जेठ १९, २०८०

काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर आएको छ । नेपाल आयल निगमलाई आज बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र […]

बिहिवार, जेठ १८, २०८०

बिर्तामोड । यहाँका ज्येष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा समितिको आयोजनामा बिर्तामोड १ का ९० वर्षभन्दा बढी उमेरका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वासुदेव निरौला, बीरबहादुर […]

बिहिवार, जेठ १८, २०८०