भद्रपुर । नेपाल परिवार नियोजन संघ झापा जिल्ला शाखाको आसन्न अधिवेशनमा अध्यक्ष पदमा रोचक प्रतिष्पर्धा हुने लक्षण देखिएको छ । वर्तमान अध्यक्ष लोकनाथ भट्टराई पद दोहोर्याउने ध्याउन्नमा छन् भने सचिव गणेशप्रसाद पोखरेल अध्यक्ष पड्काउने दाउमा […]
बिर्तामोड । नेपााल शैक्षिक परामर्श संघ (इक्यान) झापाबाट केन्द्रीय सदस्यमा निर्वतमान अध्यक्ष सुमन शर्मा जम्मेरकट्टेलले उम्मेद्वारी घोषणा गरेका छन् । झापा शाखाबाट सर्वसम्मत रुपमा जम्मरकट्टेललाई केन्द्रीय सदस्यमा उम्मेद्वार बनाउने निर्णय गरिएको लगत्तै इक्यान झापाले आइतबार […]
बिर्तामोड । बितेको ५ वर्षभन्दा अघिदेखि गरामनी गाविस भवनमा संयुक्त वडा कार्यालय सञ्चालनमा रहेको बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ मध्ये ७ नं.को नयाँ प्रशासनिक भवन आज उद्घाटन गरिएको छ । आज एक […]
मोरङ । कोशी प्रदेशमा जीवन आचार्यसहित ३ जनाले मन्त्री आइतबार नियुक्त भइ पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आचार्यसँगै माओवादीका राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई शपथ ग्रहण गराएका हुन् […]
दार्जीलिङ (भारत) । शनिबारका लागि निर्धारित पश्चिम बंगालमा पञ्चायतको निर्वाचनमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि विभिन्न स्थानमा […]
भद्रपुर । पानीपोखरेल कुलवंश प्रतिष्ठान भद्रपुरको शनिबार भएको दोस्रो नगर अधिेवेशनले लक्ष्मण पोखरेलको अध्यक्षतामा १९ सदस्यीय नगरसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अम्विका पोखरेल, सचिवमा लावण्य पोखरेल, सहसचिवमा महेन्द्रकुमार पोखरेल र कोषाध्यक्षमा केदार पोखरेल […]
झापा । नेपाली कांग्रेसका प्रदेश सभापति तथा कोशी प्रदेशका नवनियुक्त मुख्य मन्त्री उद्धव थापाले गृह जिल्ला आएर अग्रजहरुबाट आशीर्वाद तथा जिल्ला नेतृत्वबाट स्वागत–सम्मान ग्रहण गरेका छन् । आज बिर्तामोडमा गरिएको स्वागत तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री […]
हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा आज बिहानको राति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु […]
बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको न्यूटन्स एजुकेशन एकेडेमीले एसईई परीक्षा २०७९ मा संस्थागत विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । बिहीबार सार्वजनिक भएको २०७९ को एसईई परीक्षाको रिजल्ट अनुसार संस्थागत विद्यालयतर्फ […]
कानेपोखरी । मोरङको कानेपोखरीदेखि लेटाङ जोड्ने सडकअन्तरगत फारलाइनमा हिजो साँझ भएको सवारी दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १–०२–०३ ह १३१२ टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक र सो […]