झापा । कनकाई नगरपालिकामा निर्माण सम्पन्न भएको कनकाई बिर्ताअर्जुन नविकरणीय उर्जा कम्पनीले कुहिने फोहोरबाट उर्जा उत्पादन सुरु गरेको छ । झापाका तीनवटा नगरपालिकाहरु कनकाई, बिर्तामोड र अर्जुनधाराको समेत समन्वय र लगानीमा निर्माण सम्पन्न गरिएको सो […]
भद्रपुर । जननिर्वाचित प्रथम प्रधानमन्त्री विपि कोइरालाको ४१औं स्मृति दिवसको अवसर पारेर भद्रपुरमा विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरिएको छ । विपि स्मृति प्रतिष्ठानको आयोजनामा भद्रपुर नगरपालिका भित्रका विद्यालयका विद्यार्थी बीच निबन्ध लेखन प्रतियोगिता सम्पन्न […]
रिट निवेदक भन्छन् : ‘दरपीठ बिरुद्ध इजलास जान्छौ’ काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय बिरुद्ध सर्बोच्च अदालतमा परेको रिट निबेदनलाई सर्वोच्च प्रशासनले दरपीठ गरेको छ । अधिवक्ता बिष्णु गिरी […]
झापा । पछिल्लो समय सहकारीप्रति नकारात्मक भावसहितका समाचारहरु आइरहे पनि अन्य वित्तीय निकायहरुको तुलनामा सदस्य सुविधामा सहकारीको योगदान अतुलनीय छ । सहकारी संस्थामा सदस्य बन्ने नेपाली नागरिकहरुले बचतको ब्याजमात्र प्राप्त गरिरहेका छैनन्, उनीहरुलाई आफ्नो संस्थाले […]
बिर्तामोड । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड ४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो । शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोवार गर्दै आएकी भट्टराईको गत चैत […]
काठमाडौं । आगामी साउन २४ गते २९औं विश्व आदिवासी दिवस मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगस्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउने गर्दछ । यसवर्ष उक्त मिति साउन २४ […]
झापा । बितेको आर्थिक वर्ष २०७९/८० मा मानव हात्ती द्वन्द्वका क्रममा आठजना मानिस र दुईवटा हात्तीले ज्यान गुमाएका छन् । दुई गैर नेपालीसहित ८ जना मानिसले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन् । यसैबीचमा दुईवटा हात्ती […]
झापा । पूर्वपश्चिम महेन्द्र राजमार्गको ब्यस्त सडकमा ट्राफिक प्रहरीले बिना संकेत सवारी साधन चेकजाँच गर्दा आज बिहान एक युवकले ज्यान गुमाउनु परेको छ । कनकाई नगरपालिका वडा नं. ७ दुर्गापुरमा आज बिहान सडकमा हातको इशाराले […]
झापा जिल्लाको कमल गाउँपालिका वडा नं. ६ मा अवस्थित प्रादेशिक आयुर्वेद अस्पताल स्थानीयका लागि वैकल्पिक र अनिवार्य स्वास्थ्य उपचारको केन्द्र बन्दै गएको छ । पूर्व–पश्चिम राष्ट्रिय राजमार्गको पाडाजुँगीबाट झण्डै ३ किलोमिटर दक्षिणमा रहेको यो अस्पतालले […]
जबसम्म शिक्षा र स्वास्थ्यमा सम्पूर्ण दायित्व राज्यको हुँदैन, तबसम्म देशमा भ्रष्टाचारको बेथिति रोकिनेवाला छैन । शिक्षा र स्वास्थ्यसँगै रोजगारीमा पनि राज्यको उतिकै दायित्व हुनुपर्छ । सरकारी सेवा बाहेक उद्योग कल–कारखाना निजी क्षेत्रलाई संचालन गर्न दिएको […]