भद्रपुर । प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने खेमराज दाहालले झापा जिल्ला भित्रका महत्वपूर्ण जानकारी समेटेर पात्रो–पुस्तक प्रकाशन गरेका छन् । पुस्तकको आकारभन्दा भिन्न प्रकृतिको र फरक शैलीमा प्रकाशित उक्त सामग्रीको नाम झापाको प्रतिबिम्ब राखिएको छ […]
झापा । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस झापामा वृक्षारोपण गरी मनाइएको छ । नेकपा एमाले जिल्ला कमिटी झापाको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ७ स्थित सुन्दर निचाझोडा सामुदायिक वनमा वृक्षरोपण […]
दमक । दमक बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु भएको कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ । दमक बहुमुखी क्याम्पस छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ गोल […]
दमक । झापाको दमकमा भएको मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ । दमक–९ को रणभूमि फुटसल कोर्टमा आज भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । पत्रकारले शिक्षकलाई […]
बिर्तामोड । प्रेस सेन्टर झापाले स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार यसपटक पत्रकार दीपक अधिकारीलाई प्रदान गरिएको छ । भद्रपुरबाट प्रकाशन हुने नौलो आवाज साप्ताहिकका सम्पादक अधिकारीलाई २१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान […]
दोहा (कतार) । एनआरएनए एनसीसी कतारको २०२३–२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न् । एनसीसी निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारी आवेदकको नामावलीमा श्रेष्ठसहित रबिन […]
दमक । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु हुने प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र आस्था कलेज दमकबीच हुनेछ । दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन खेल […]
भद्रपुर । झापाको साविक महेशपुर गाविस वडा नं. ६ हाल भद्रपुर नगरपालिका वडा नं. ६ मोतियाबारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । […]
दमक । नगरपालिका क्षेत्र भित्र छाडा कुकुरको बिगबिगी बढेपछि दमक नगरपालिकाले कुकुर दर्ता अभियान थालेको छ । छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको हो । नगरपालिकाले चालू […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा रहेको पीसीआर ल्यावका सम्पूर्ण मेशिन औजार, यन्त्र उपकरणहरु मेची प्रादेशिक अस्पताल भद्रपुरलाई हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमण समुदायसम्म देखिन थालेपछि तीन वर्ष […]