भद्रपुर । भद्रपुर २ स्थित धार्मिक तथा ऐतिहासिक समावेशी धाम कमलधापमा भगवान गौतम बुद्धको प्रतिमासहित उद्यान उद्घाटन गरिएको छ । पदम छ्योलिङ गुम्बा परिसरमा लालबहादुर तामाङ पाख्रिन परिवारले निर्माण गरिदिएको उद्यानको भद्रपुर नगर प्रमुख गणेश […]
झापा । बैंक तथा वित्तीय संस्थाको भरपर्दो उपस्थिति नभएको ५० को दशकमा नेपालका ग्रामीण भूगोल तथा विपन्न समुदायको हातमा नगद पुर्याउने माध्यम बनेको सहकारी अभियान ८० को दशकमा सुरक्षा खतरा ब्यहोरिरहेको छ । वित्तीय सचेतनाका […]
मेचीनगर । मेची उद्योग वाणिज्य संघद्वारा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’बाट राष्ट्रिय समाचार समिति झापाका समाचारदाता अम्बिका भण्डारी पुरस्कृत भएकी छन् । धुलाबारीमा बुधबार आयोजित संघको १९औं वार्षिक साधारण सभामा पत्रकार भण्डारीलाई नगद २१ हजार रुपैयाँ […]
बिर्तामोड । सामाजिक संस्था ट्रष्ट टीम नेपालले ‘आफुलाई चिनौँ’ कार्यक्रम गर्ने भएको छ । झापाका करिब दुई दर्जन संघ संस्थासँगको सहकार्यमा कार्यक्रम हुन लागेको हो । मानिसले तनावमुक्त भएर सकारात्मक उर्जा प्राप्त गर्नका लागि कार्यक्रम […]
झापा । नेपालकै नम्बर वान सहकारी संस्था झापाको सहारा नेपाल साकोस लिमिटेडको २९औं स्थापना दिवस चैत २१ गतेदेखि २४ गतेसम्म विशेष कार्यक्रमका साथ भइरहेको छ । प्रतिनिधि सभाका सदस्य तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख […]
झापा । ‘सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ आज देशभर ६७औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । वि. सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर सहकारी संस्थाको दर्ता भएको दिनको स्मरणमा […]
प्रथमपटक प्रकाशित मितिः २०८०/१२/१५ जिल्ला झापा मेचीनगर–११ बस्ने स्व. डिल्लीराम गौतम (सदस्य नं. १४४६६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल माघ ७ गते निधन भई शेषपछिको हकदावीमा झापा […]
कमल । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स)ले चुनौती थप्दै गएको आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल तथा मल्टिमिडिया पत्रकारिता’ सम्वन्धी […]
भद्रपुर । दक्षिणी झापामा रहेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबधको सातौं उत्खनन सम्पन्न भएको छ । भद्रपुर ३ पृथ्वीनगरस्थित देउनियाँ तथा मेची नदीको किनारमा रहेको ऐतिहासिक तथा धार्मिकस्थल किच्चकबधको ऐतिहासिकता प्रमाणित गर्न पुरातत्व विभागको टोलीले […]
झापा । नेपाल कम्युनिस्ट पार्टी एमाले झापा जिल्ला कमिटीको ११ औँ अधिवेशन अन्तर्गत शनिबार भएको उम्मेदवारी दर्ता कार्यक्रममा केही पदहरु मा आवश्यकता अनुसार मात्र मनोनयन दर्ता भई निर्विरोध भएको छ। निर्वाचन समितिले प्रकाशन गरेको सूचना […]