२०८१ जेठ ७, सोमवार , ०५:३८:०० बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी चारआली कार्यालयको १५ दिने सार्वजनिक सूचना

सोमवार, चैत १९, २०८०

प्रथमपटक प्रकाशित मितिः २०८०/१२/१५

जिल्ला झापा मेचीनगर–११ बस्ने स्व. डिल्लीराम गौतम (सदस्य नं. १४४६६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल माघ ७ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–११ बस्ने निजकी श्रीमती राममाया देवी गौतमले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल .चैत्र ४ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी चारआली कार्यालय

सम्बन्धित खबर