कमल । झापाको कमल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित योजना तथा कार्यक्रमहरुको वार्षिक समीक्षा गरेको छ । गाउँपालिकाको सभाहलमा आज सम्पन्न समीक्षा कार्यक्रममा वडागतरुपमा भए गरेका योजना तथा कार्यक्रमहरुको प्रगति बारे वडा सचिवले र […]
कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कनकाई नगरपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका–४ […]
झापा । कमल गाउँपालिकाले ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज अक्टोवर १ मा पालिकाभित्र बसोबास गर्ने ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी बसोबास रहेका ७५ वर्षभन्दा माथि उमेरका ६३ […]
भद्रपुर । बंगाली युवा क्लब भद्रपुरले २५औं सार्वजनिक दुर्गा पूजा अर्थात् रजत महोत्सव मनाउने भएको छ । आगामी कार्तिक ३ गते षष्ठी पूजादेखि कार्तिक ७ गते विजया दशमीका दिनसम्म रजत महोत्सव मनाउने तयारी तीब्र पारिएको […]
बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले आगामी असोज २० गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिको बैठकले पार्टीका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा, […]
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने […]
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । केही पदहरुमा निर्वाचन कै प्रक्रिया सञ्चालन भए […]
काठमाडौँ । साहित्यकार जानुका गुरागाईको गजल सङ्ग्रह ‘परिवेशका सुसेली’को लोकार्पण गरिएको छ । साहित्य सुधा नेपालको आयोजनामा शनिबार काठमाडौंमा सो कृति विमोचन गरिएको हो । घनश्याम न्यौपाने ‘परिश्रमी’को प्रमुख आतिथ्यमा आयोजित कृति लोकार्पण कार्यक्रममा उनले […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-CCOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/६/१२ जिल्ला झापा मेचीनगर–६ बस्ने अवित पाण्डे (सदस्य नं. २३८९) का नाममा यस संस्थामा सेयर तथा […]
झापा । झापामा बितेको ६ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर ४० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांकमा पछिल्लो ६ महिनामा ३६१ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी ४० […]