काठमाडौं । हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । आज मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेको बैठक पछि सरकारका […]
कमल । झापाको कमल गाउँपालिकामा असोज २९ गतेदेखि वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । कमल– ७ विष्णुकठास्थित सिंहदेवी आधारभूत विद्यालयको खेल मैदानमा कात्तिक ४ गतेसम्म हुने प्रतियोगितामा ७ वटै वडाको टिम सहभागी हुने […]
भद्रपुर । भद्रपुर ७ स्थित एमरेल्ड एकाडमीमा बडादशैं २०८० को अवसर पारेर साँस्कृतिक कार्यक्रम गरिएको छ । सो विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीको आयोजनामा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत गर्दै साँस्कृतिक कार्यक्रम सम्पन्न […]
कमल । झापाको कमल गाउँपालिका वडा नं. ६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाको १०औं वाार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संंस्था सञ्चालक समितिका अध्यक्ष तिलरुपा बाँस्तोलाको अध्यक्षता साधारण सभा सम्पन्न भएको हो […]
झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत सेवाकेन्द्र इकाईगत साधारणसभा भोलि असोज २३ गते मंगलबारदेखि २९ गतेसम्म गरिने भएको छ । समान कार्यसूचिका आधारमा सबै सेयर सदस्यहरुलाई आमन्त्रण गरी सम्बन्धित सेवाकेन्द्रहरुको संयोजनमा […]
झापा । सदस्य संख्या एवम् वित्तीय कारोबारको आंकडाका आधारमा नेपालकै ठूलोमध्येको एक सहकारी संस्था सहारा नेपाल साकोस लिमिटेडको २७औँ वार्षिक साधारणसभा अन्तरगतका इकाइगत सभाहरु आइतबारबाट सुरु गरिएको छ । आगामी कात्तिक १८ गते अन्तिम माइन्युट […]
झापा । हमासले इजरायलमाथि गरेको बम हमलामा परेका १७ जना नेपाली विद्यार्थीहरुमध्ये १० जनाको मृत्यु भएको र १ जना सम्पर्कविहिन भएको इजरायल स्थित नेपाली दुतावसले पुष्टि गरेको छ। ५० वर्षअघि भएको योम किपर युद्ध सुरु […]
मानेभञ्ज्याङ (भारत) । सातौं मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा चाँद एफसी तीनधारिया र बिएसके जलपाइगुडी सेमीफाइनल प्रवेश गरेका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा चाँदले जर्जियन एफसी कालेम्पोङ र दोश्रो क्वाटरफाइनलमा जलपाइगुडीले दलसिङपाडा स्पोर्टस एकाडेमीलाई हराएको हो […]
झापा । यक्सो समाज नेपालको आज बिर्तामोडमा सम्पन्न प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष काजिमान यक्सो (टारहिम्बा)को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । २०७९ चैत २७ गते गठित तदर्थ समितिले संस्था दर्ता ऐन २०३४ […]
बिर्तामोड । यही असोज २५ गतेदेखि सुरु हुने दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । बिर्तामोड २ स्थित बेलडाँगीमा रहेको वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने जिल्लास्तरीय […]