२०८२ भदौ २२, आइतवार , ०३:२४:१७ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिका वडा नं. १ मा रहेको ९३५ बिगाहा ८ कठ्ठा जग्गामा स्थानीयबासी र नेपाली सेनाबीचको जग्गा स्वामित्व विवाद अन्त्य गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । आज […]

मङ्गलवार, मंसिर ५, २०८०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना सम्बन्धी पुस्तकका तयारकर्ता केशवराज ढुङ्गेलले सभामुखको हातबाट नगरप्रमुखलाई प्रदान गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेल अर्जुनधाराबासी नै भएकोले नगरबासीको हैसियतले सामाजिक […]

मङ्गलवार, मंसिर ५, २०८०

झापा । मुलुकको दोस्रो ठूलो सहकारी संस्थाका रुपमा पहिचान बनाएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को ३१औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत साधारणसभा जारी छ । मंसीर २ गतेदेखि सुरु भएको इकाइगत साधारणसभाको तेस्रो दिन आज […]

सोमवार, मंसिर ४, २०८०

झापा । झापा निर्वाचन क्षेत्र नं. २ मा पर्ने बिर्तामोड र कनकाई नगरपालिका भित्रका करिव १५० जना ज्येष्ठ नागरिकहरुलाई आज सम्मानसहित बुढेसकालको सहारा लौरो वितरण गरिएको छ । सभामुख देवराज घिमिरेको सचिवालयको समन्वयमा बिर्तामोड नगरपालिकाले […]

आइतवार, मंसिर ३, २०८०

कमल । सवारी दुर्घटनामा गएराति यहाँका एकजनाको मृत्यु भएको छ । कमल गाउँपालिका वडा नं. ३ सानोकेर्खा निवासी ६५ वर्षीय कृष्ण गिरीको दुर्घटनामा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले दिएको […]

आइतवार, मंसिर ३, २०८०

बिर्तामोड । झापाको बिर्तामोड र भद्रपुरमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबको आज पदस्थापन गरिएको छ । लायन्स क्लब अफ बिर्तामोड लेडी, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडी, लायन्स क्लब अफ भद्रपुर तथा लियो क्लव […]

शनिवार, मंसिर २, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं. ७ विष्णुकट्टास्थित सिंहदेवी आधारभूत विद्यालयले मंसीर ५ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयको स्वर्णमहोत्सव मूल आयोजक समितिले आज विद्यालयमा पत्रकार सम्मेलन […]

शनिवार, मंसिर २, २०८०

भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको ओम साई पाथीभरा हस्पिटल प्रथम झापा लिगको खेल तालिका सार्वजनिक गरिएको छ । आज गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक […]

शनिवार, मंसिर २, २०८०

भद्रपुर । अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग)को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथीभरा हस्पिटल हुने भएको छ । यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो । दुई […]

शुक्रवार, मंसिर १, २०८०

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षे लगायतका विभिन्न कार्यक्रममा सहभागी हुन मंसीर ३ गते झापा आउने कार्यक्रम तय भएको छ । सभामुख घिमिरेका स्वकिय सचिव तेजप्रकाश भट्टराईले पठाएको कार्यतालिका अनुसार आइतबार […]

शुक्रवार, मंसिर १, २०८०