काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कोशी प्रदेशका प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूसँग आज छलफल गरेका छन् । सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र […]
एआईले बनाएको सांकेतिक तस्वीर कमल । यहाँस्थित केर्खामा मकैबारीभित्र बेवारिस अवस्थामा एक नवजात शिशु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करिब ६ः१० बजे स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारी भित्रको […]
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहेका खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाएका हुन् । उनीनिकट […]
बिर्तामोड । झापाको भद्रपुरमा बैशाखको पहिलो साता चन्द्रगढी महिला गोल्डकप आयोजना हुने भएको छ । नेपालमै सर्वाधिक पुरस्कार राशिको महिला फुटबलको मुख्य प्रायोजक भद्रपुरकै ओम साई पाथिभरा हस्पिटल रहेको छ । आयोजक चन्द्रगढी युवा क्लबका […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका […]
झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा आजदेखि बिर्तामोडमा दुई दिवसीय ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिम कार्यशाला सञ्चालन गरिएको छ । नेपाल सरकार तथा स्वीस सरकार विकास सहयोग (SDC)-को दुईपक्षीय सम्झौता बमोजिम (ENSSURE)-इन्स्योर परियोजनासँगको […]
काठमाडौं । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्लाका प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाइरहेको छ । काठमाडौंको माइतीघरबाट बबरमहलमा रहेको जिल्ला प्रशासन कार्यलयसम्म जुलुससहित पार्टीका नेता कार्यकर्ता […]
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै […]
झापा । बालेन्द्र साहा नेतृत्वको नवगठित सरकारले सत्तारोहण गरेको २४ घण्टा नबित्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको निवास भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको घटनाले पार्टीका २३ वटा जनसंगठनका जिल्ला अध्यक्षहरुले गम्भीर ध्यानाकर्षण […]
काठमाडौं । नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको प्रष्ट पारेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले उक्त जानकारी दिएका हुन् […]