द्रोण अधिकारी गुहेली प्रविधि भित्र खोज अनुसन्धानमा रमाउने लेखक खेमराज दाहालले झापा जिल्लाको सदरमुकाम भद्रपुर भित्रका महत्वपूर्ण जानकारी समेटेर पुस्तक प्रकाशन गरेका छन् । लेखक दाहालले तेस्रो कृतिका रूपमा ‘भद्रपुरको प्रतिबिम्ब’ प्रकाशित गरी पाठकको हातहातमा […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ मा रहेको श्री अरुणोदय आधारभूत विद्यालयले शुक्रबार आफ्नो ४०औं स्थापना दिवस मनाएको छ । विद्यालयले विशेष कार्यक्रमको आयोजना गरी पत्रकार सरोजकुमार भट्टराईसहित विद्यालयलाई विभिन्न समयमा सहयोग पुर्याने […]
झापा । कोशी प्रदेशका तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार गरेको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ । कात्तिक २५ गतेदेखि सञ्चालन गरिएको इकाइगत साधारणसभामा प्रस्तावित एजेण्डाहरु माथि […]
शिवसताक्षी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा नवनिर्मित ८७ धाराको उद्घाटन तथा अतिथि गृहको शिलान्यास गरेका छन् । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवलालयको पूर्व […]
मेचीनगर । यही मंसिर महिनाको अन्तिम साता झापाको काँकडभिट्टामा गरिने रिडर्स फेस्टिवलको पहिलो संस्करण गर्न आयोजकहरुले तीब्र तयारी गरिरहेका छन् । “सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन” भन्ने नारासहित पठन संस्कृतिको विकास र प्रवर्धन […]
अभिनयबाट टाढा रहेका अभिनेत्रीहरू यस वर्ष पुनः चलचित्र र टेली शृंखलामार्फत पर्दामा फर्किएका छन् । कुनै समय चलचित्रमा धेरै देखिने अभिनेत्रीहरू पूजा चन्द, विपना थापा, रेजिना उप्रेतीलगायतले एक दशक पछि यसवर्ष अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे […]
मेचीनगर । झ्याप्प झ्याप्प विजुली गइरहने र भोल्टेज तल माथि हुने समस्याले झापामा उद्योगीहरुले उर्जा व्यवस्थित गर्न नसकेको बताएका छन् । बुधबार मेची उद्योग वाणिज्य संघको हलमा राष्ट्रिय उर्जा दक्षता केन्द्र काठमाडौँको आयोजनामा ‘उद्योगमा उर्जा […]
काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका झापाका दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । गैरकानूनी रुपमा प्रसाईलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। न्यायाधीशद्वय […]
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षता अनुसारको रोजगारी दिन नसके पलायन हुने बताएका छन् । छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वको […]