२०८२ पौष २७ आइतवार , ०२:०४:२४ बजे

Sajhamanch

गोपाल काफ्लेका लेखहरु

भीमा शिवाकोटी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै एउटा गम्भीर राजनीतिक प्रश्न पुनः जन्माएको छ। १९ जना पदाधिकारीमध्ये एकजना मात्रै महिला हुनु ३३ प्रतिशत महिला सहभागिताको संकेत हो त ? यो […]

शुक्रवार, पौष ४, २०८२

अर्जुनधारा । शनिश्चरे साना किसान कृषि सहकारी संस्था अर्जुनधारा ८ को १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भैरबबहादुर खड्काको अध्यक्षता तथा कृषि सहकारी जिल्ला संघ झापाका अध्यक्ष केशब सापकोटाको […]

शुक्रवार, पौष ४, २०८२

झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा एकीकृत माइन्युट प्रमाणीकरण गर्दै आज शुक्रबार सकिएको छ । पुष ४ गते संस्था दर्ता भएको मितिले २६औं वर्ष प्रवेश गरेकाले संस्थाले वार्षिकोत्सवसहित […]

शुक्रवार, पौष ४, २०८२

झापा । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट सात नयाँ अनुहारसहित केन्द्रीय कमिटीमा झापाबाट २० जना निर्वाचित भएका छन् । पार्टी अध्यक्षमा केपी शर्मा ओली, सचिवमा हिक्मत कार्कीसहित २० जना निर्वाचित भएका हुन् । बिहीबार सम्पन्न […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौं । मतदानको माध्यमबाट नयाँ नेतृत्व चयन गर्दै सम्पन्न नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गरेको छ । बिहीबार सकिएको महाधिवेशनले २४ बुँदे प्रस्ताव पारित गरेको हो । जसमा धेरै विषय जेनजी […]

शुक्रवार, पौष ४, २०८२

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरुलाई पनि मतदानका लागि भित्र पठाइएको हो । मतदानस्थलमा अध्यक्षका […]

बुधवार, पौष २, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुने भएको छ। सर्वसम्मतिबाट सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्न लागिएको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार आज मध्यान्न १२ […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरिएको छ। निर्वाचन आयोगका अनुसार पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्य पदका […]

सोमवार, मंसिर २९, २०८२

झापा । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं  । नेकपा (एमाले)को जारी ११औं महाधिवेशनकाे कार्यतालिका अनुसार आज साेमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा निर्वाचन प्रक्रिया सुरु  हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी […]

सोमवार, मंसिर २९, २०८२