२०८१ माघ ९, बुधवार , ०९:२९:३८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलसहितका शीर्ष नेताहरू आज धनकुटा जाने भएका छन् । माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा जान लागेका हुन् […]

आइतवार, माघ ६, २०८१

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे १० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दै छ । बैठकमा नेपालको संविधानको धारा […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । खो–खो विश्वकपको उपाधिका लागि नेपालका दुवै टोलीले आज आयोजक भारतसँग खेल्दैछन् । पुरुषतर्फको फाइनल खेल नेपाली समय अनुसार बेलुका साढे ८ बजे र महिलातर्फको बेलुका सवा ७ बजे शुरु हुनेछ । खेल नयाँ […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । ६ महिनाको अवधिमा झन्डै चार लाख नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म तीन लाख ९३ हजार ६७ जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । मंसिरको तुलनामा […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा आजको पहिलो खेलमा बिहान ९ बजे बागमती र कोशी प्रदेश खेल्दैछन् । यस्तै दिउँसो १ बजे […]

आइतवार, माघ ६, २०८१

झापा । नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ । उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर मध्य नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना अर्थात साउनदेखि पुससम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप […]

आइतवार, माघ ६, २०८१

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा बेलायत र दुबई पठाइदिने भन्दै झन्डै ८५ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–२ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीले दिएको २१ […]

शुक्रवार, माघ ४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो […]

शुक्रवार, माघ ४, २०८१