२०८३ वैशाख २९ मङ्गलवार , ०८:१६:१९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताउनु भएको छ। आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री लेखकले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका […]

आइतवार, असार २९, २०८२

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ । सरकारले आज आइतवारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको […]

आइतवार, असार २९, २०८२

विराटनगर । हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा १ जना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी घर नजिकको खेतमा […]

आइतवार, असार २९, २०८२

विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् । सुनसरी प्रहरी […]

आइतवार, असार २९, २०८२

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको गुनासो गर्नु भएको छ। झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्पेन भ्रमणमा सफल भएको पक्षलाई […]

आइतवार, असार २९, २०८२

विराटनगर । शारीरिक सुगठन (बडिबिल्डिङ) खेलमा लामो समयदेखि योगदान पुर्याउँदै आउनु भएका झापा बिर्तामोडका राम दाहाल सम्मानित हुनु भएको छ । दाहाललाई खेलकुद विकास बोर्ड कोशीले एक विशेष समारोहका बीच शनिबार सम्मान गरेको हो । पूर्व […]

आइतवार, असार २९, २०८२

झापा । इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्यले ‘नयाँ रूप लिने’ बताएको छ । आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्ता समाधानका लागि कूटनीतिक समाधानको चाहना व्यक्त गर्दै इरानले धारणा सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले […]

आइतवार, असार २९, २०८२

चितवन । चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक उपकरण सञ्चालनमा ल्याएको छ । ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आईएचसी)’ भनिने उपकरण सञ्चालनमा आएको हो । स्वीस कम्पनी ‘रोश’ द्वारा […]

आइतवार, असार २९, २०८२

काठमाडौं । संघीय संसद्‍बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ । आइतबार प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार […]

आइतवार, असार २९, २०८२

काठमाडौं । आज सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, सिन्धुली, गोरखा, धादिङ, मकवानपुर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, […]

आइतवार, असार २९, २०८२