काठमाडौं । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज भारत र पाकिस्तानले खेल्दैछन् । समूह ‘ए’ का भारत र पाकिस्तानबीचको खेल दुबईमा दिउँसो पौने तीन बजे शुरु हुने छ । भारतले आफ्नो पहिलो खेलमा बङ्गलादेशलाई हराएको थियो भने […]
बिर्तामोड । नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको ७३ औँ जन्मोत्सवका अवसरमा आज विहान झापामा अष्टचिरञ्जीवीको पूजा तथा हवन कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय नागरिकहरुको अगुवाईमा बिहान ७ बजे कनकाई नगरपालिका […]
काठमाडौं । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा सुनाइँदैछ । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा।सुरेन्द्र अर्यालले भ्रष्टाचार निवारण ऐन संशोधन […]
काठमाडौं । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ७० हजार रुपैयाँमा कारोबार भएकोमा आज बढेर एक लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।
काठमाडौं । फुटबल प्रशिक्षक तथा नेपालका पूर्व खेलाडी हरिओम श्रेष्ठको निधन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहका अनुसार श्रेष्ठको आइतबार अस्पताल लैजाने क्रममा निधन भएको हो। ५४ वर्षीय श्रेष्ठलाई यसअघि […]
काठमाडौं । फागुन २ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले […]
झापा । भद्रपुरस्थित मेची रंगशालामा न्युरोड टिम (एनआरटि) ललितपुर र काउर्न बाजार प्रगति संघ बंगलादेश सेमिफाइनल प्रवेशका लागि भिड्दैछ । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज हुने […]
काठमाडौं । प्रतिनिधि सभाको दुवै सदनको बैठक आइतबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधि सभा र सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। दुवै सदनको बैठकका लागि तय भएको सम्भावित कार्यसूचीमा […]
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच हिजो साँझ भएको झडपमा २३ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुरक्षाकर्मीतर्फ ११ जना र आन्दोलनकारीतर्फ १२ जना रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख […]