काठमाडौं । नेपालले काभा बिच भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ । भुटानको राजधानी थिम्पुमा रहेको चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटानलाई २–० को सोझो सेटमा पराजित गरेको हो । […]
झापा । रुस र पश्चिमा देशबीच अहिलेसम्मकै सबैभन्दा धेरै कैदीबन्दीको आदानप्रदान भएको छ । रुसले आफ्नो हिरासतमा राखेका १६ पश्चिमी नागरिकको रिहा गरेको बदलामा दुई नाबालिगसहित आठ जना रुसी बन्दीलाई टर्कीले रिहा गरेको छ । […]
काठमाडौं । गत साउन ९ गते बिहान त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्य अस्पतालबाट डिस्चार्ज भएका छन्। बिहीबार राति ९ बजे उनलाई अस्पतालले निगरानीमा रहने गरी डिस्चार्ज […]
काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाहपूर्ण सूचना दिने युट्युब च्यानल र अनलाइन मिडियाप्रति कारबाही प्रक्रिया अघि बढाएको छ । पत्रकार आचारसंहिताविपरीत सामग्री दिने केही अनलाइन पोर्टललाई कालोसूचीमा राख्नेदेखि थप कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा लेखी […]
काठमाडौँ । परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले १२२ जना विद्यार्थीको नतिजा रद्द गरेको छ । कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले ती विद्यार्थीले परीक्षा हलमा चिट चोरेको, अमर्यादित क्रियाकलाप गरेको भन्दै […]
झापा । भारतको केरला राज्यको वायनाडमा पहिरोमा परेर मर्नेको सङ्ख्या बढेर २७६ पुगेको भन्दै अमर उजालाले समाचार छापेको छ । अरू २५० जना जति बेपत्ता रहेको बताइएको छ । राहत र उद्धार कर्मीहरूले पहिरोबाट जीवित […]
झापा । झापामा ८२७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १३० हेक्टरमा सुविधा विस्तार तथा ६९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख […]
काठमाडौं । कक्षा १२ को सार्वजनिक नतिजा अनुसार ९ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका […]
झापा । यस हप्ताको सुरुमा देशमा परेको भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले बिहीबार जनाएको छ। एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको […]
काठमाडौं । कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य […]