२०८२ मंसिर २९ सोमवार , ०९:४०:०८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । थाइल्याण्डको बैङ्ककमा बुधबार एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजधानी बैङ्ककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । हिजो कीर्तिमान बनाएको सुनको भाउ आज ८०० रुपैयाँले घटेको छ । सुनको भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

बुधवार, फागुन १४, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ लगानीकर्ता भिसा कार्यक्रम घोषणा गरेका छन् । विद्यमान ईबी–फाइभ भिसालाई प्रतिस्थापन गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले धनी आप्रवासीहरूका लागि नयाँ गोल्ड कार्ड लगानीकर्ता भिसा कार्यक्रम […]

बुधवार, फागुन १४, २०८१

झापा । बिर्तामोड– ३ बिर्ताबजारमा रहेको पुरातात्त्विक महत्वको ऐतिहासिक शिवालय मन्दिर तीन वर्षदेखि घेराबन्दीमा परेको छ । धार्मिक आस्थाको धरोहर शिवालय मन्दिरको जग्गा अतिक्रमण भएपछि मन्दिर नै मासिने अवस्थामा पुगेको हो । सुरुदेखि नै सो […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भारतको उडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा समस्या परेका विद्यार्थीलाई ‘क्रेडिट ट्रान्सफर’ गरेर अध्ययन गर्ने व्यवस्था मिलाएको छ । त्रिविका शिक्षाध्यक्ष  प्रा.डा.खड्ग केसीले निकाल्नुभएको विज्ञप्तिमा भारतको […]

बुधवार, फागुन १४, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच मेची रङ्गशालामा आज अपराह्न हुँदैछ । प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको […]

बुधवार, फागुन १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको छ । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् । उनले, ‘महाशिवरात्रिको […]

बुधवार, फागुन १४, २०८१

मेचीनगर । पाउ पाथीभरा सञ्चार प्रालिद्वारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ । मेचीनगर–६ मा कार्यालय रहेको सो अजलाइन २०७९ फागुन १४ गतेबाट सुरु भएको थियो । […]

बुधवार, फागुन १४, २०८१

मोरङ । मोरङको बूढीगंगामा बुधबार बिहानका राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बूढीगंगा गाउँपालिका–५ हात्तीमुडास्थित भित्री सडक खण्डमा सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किएर बिहान २ः३० […]

बुधवार, फागुन १४, २०८१