२०८२ पौष १ मङ्गलवार , ०८:२१:५८ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । सुनको भाउ आज एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

मङ्गलवार, फागुन २०, २०८१

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । स्वरुप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारबाही सुरु गरेको हो । १८ फागुनको […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । फागुन महिनामा अब राष्ट्रिय सभाका तीन वटा मात्रै बैठक बस्ने भएको छ । राष्ट्रिय सभाको सचिवालयले हालै फागुन २९ गतेसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । यसअघि यही फागुन १८ गते राष्ट्रिय सभाको […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । नेपाललाई आवश्यक पर्नेमध्ये करिब आधा औषधिहरु आयात हुने गरेको औषधि व्यवस्था विभागले जनाएको छ । विभागका सूचना अधिकारी एवम् वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीले नेपाललाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत औषधि भारत तथा तेस्रो […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । आगामी शुक्रबार यो विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची छ । यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । बिहीबार राष्ट्रिय सभामा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र स्वास्थ्य तथा जनंख्यामन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । त्यस दिनको सम्भावित कार्यसूचीमा दुई मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुका […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । देशभरका माझी समुदायले आज लदी पर्व मनाउँदैछन् । लदी पर्व माझी समुदायको विशेष पर्व हो । हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार उनीहरुले यो पर्व मनाउने गर्छन् । लदी पर्वमा नदीको किनारमा ढुङ्गाको […]

मङ्गलवार, फागुन २०, २०८१

झापा । अमेरिकाले युक्रेनलाई सैन्य सहायता रोकेको छ । युक्रेनलाई अमेरिकाले दिएको सहायता राकेर यसले शान्ति सम्झौता निकासका लागि कत्तिको योगदान पुर्याइरहेको छ भन्ने समीक्षा गरिरहेको ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएका छन् । तीन […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर […]

मङ्गलवार, फागुन २०, २०८१