२०८३ वैशाख २८ सोमवार , ०७:५१:३४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ६३ दशमलव ७३ अङ्कले घटेर २ हजार ८५८ दशमलव ९० विन्दुमा झरेको छ । शेयर बजार लगातार तेस्रो कारोबार […]

आइतवार, साउन १८, २०८२

झापा । भारतमा दुर्लभ रक्त समूह फेला परेको छ । भारतको बेङ्गलुरु नजिकै एक महिनामा नयाँ रक्त समूह ‘सीआरआईबी’ फेला परेको बीबीसी हिन्दीले जनाएको छ । ‘सीआरआईबी’ मा ‘सी’ ले क्रोमर (सीएच) लाई जनाउँछ, यो […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । सरकारले सन् २०३० सम्ममा वार्षिक नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या १६ लाख हाराहारीमा पुग्ने अनुमान गरेको छ । पछिल्लो सयम पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीहरूले यस्तो अनुमान गरेका हुन् । […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइएको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । सञ्चारमाध्यममा […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । मधेशमा सिँचाइको दिगो समाधान हुने विश्वास लिइएको सुनकोशी मरिन डाइभर्सन आयोजनाको काममा चरम ढिलाइ भएको छ । चिनियाँ ठेकेदार कम्पनीले तोकिएको समयभन्दा अगाडि नै सुरुङ निर्माण गरे पनि बाँकी कामको जिम्मा लिएको ठेकेदार […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । एशिया कप २०२५ को तालिकापछि अब खेलहरूको स्थल पनि घोषणा भएको छ । एशियाली क्रिकेट परिषद् (एसीसी) ले आउँदो सेप्टेम्बरमा हुने एशिया कपका लागि स्थलहरू घोषणा गरेको छ । एसीसीका अनुसार एशिया कपका […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताउनु भएको छ। जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिई स्वदेश फर्किएपछि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् । उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ […]

आइतवार, साउन १८, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनी रहेको बताउनु भएको छ। आइतबार ललितपुरमा नेपाल अटो मोबाइल एसोसिएसन नेपाल-नासाले आयोजना गरेको अटो मोबाइल तथा मोबिलिटी पोलिसी […]

आइतवार, साउन १८, २०८२