२०८२ पौष १ मङ्गलवार , ०९:०३:२९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक भएको छ । ललितपुरको सातदोबाटोमा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले […]

बुधवार, चैत ६, २०८१

झापा । मध्यरातमा झापाको दमकमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । गएराति १२:५५ बजे दमक नगरपालिका-५ गोर्खा डिपार्टमेन्टस्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडको मनमोहन मेमोरियल सामुदायिक अस्पतालबाट बिरामी लिई विराटनगरतर्फ जाँदै गरेको सोही अस्पतालको […]

बुधवार, चैत ६, २०८१

झापा । बिर्तामोडको कनकाई आदर्श र इन्द्रचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएको छ । कनकाई आदर्श क्याम्पसमा ८१ प्रतिशत मत ल्याई नेविसंघका किरण गुरुङ सभापतिमा निर्वाचित भएका हुन् । गुरुङले […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली आज स्वदेश फर्किँदै छ । प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए तर, चार राष्ट्रसम्मिलित प्रतियोगितामा […]

बुधवार, चैत ६, २०८१

झापा । नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्केका छन् । उनीहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयन गर्न मतदान भएको छ । स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी ३०० वटा क्याम्पसमा […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली १९ वर्षमुनिको पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । अर्को महिना भारतमा आयोजना हुने १९ वर्षमुनिको साफ च्याम्पियनशिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको […]

बुधवार, चैत ६, २०८१

काठमाडौं । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँ नाघेको छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४६ […]

बुधवार, चैत ६, २०८१

विराटनगर । मोरङका चार क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले जितेको छ । मोरङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारीले चार वटा क्याम्पसको स्ववियु जितेको हो । आंगिक […]

बुधवार, चैत ६, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राखेको युक्रेनसँगको युद्धविराम प्रस्तावमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही शर्तसहित सहमति जनाएका छन् । यसअघि साउदी अरेबियामा युक्रेनसँग ट्रम्पको टोलीले राखेको केही महिनाको युद्धविरामको प्रस्तावलाई रुसले विभिन्न शर्त राखेर […]

बुधवार, चैत ६, २०८१