२०८२ पौष १ मङ्गलवार , ०७:१९:०९ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । हत्याको आरोपबाट मुक्त हुनुभन्दा पहिले झन्डै ५० वर्ष मृत्युदण्डको सजाय भोगेका एक जापानी पुरुषलाई २१७ मिलियन येन अर्थात् १४ लाख डलर क्षतिपूर्ति दिइने भएको छ । फौजदारी मुद्दामा यो क्षतिपूर्ति देशकै ठूलो भुक्तानी […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध राम्रो भएर अघि बढ्नेमा दुईमत नभएको जिकिर गरेका छन् । मंगलबार सुजाता कोइरालाद्वारा लेखिएको ‘म र मेरो सानोबुवा’ […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार आठ जीतसहित एक खेलअघि नै फाइनलमा पुगेको छ । दाङको देउखुरी रङ्गशालामा भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले हरायो । पुलिसले […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । सरकारले सञ्चालन गरिरहेको किसान सूचीकरणमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकृत भएका छन् । सरकारले २०७७ साल फागुनदेखि सञ्चालन गरेको किसान सूचीकरण अभियानमा अहिलेसम्म २० लाख ७० हजार किसान सूचीकरण प्रणालीमा सूचीकृत […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौँ । नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुन अनुसार कारबाहीमा पर्ने भएका छन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यो सम्बन्धमा पर्याप्त कानुनी प्रवन्ध नगरेको भन्दै सरकारले संशोधन […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । ६ कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ९० अङ्कले घटेर २ हजार ५८४ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्यबहादुर थापा नियुक्त भएका छन् । थापा मंगलबार मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताएका छन् । मंगलबार राउतले सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा […]

मङ्गलवार, चैत १२, २०८१

झापा । झापाको कनकाई नगरपालिका–५, नारायणदल चौकमा एक जना महिना मृत अवस्थामा फेला परेकी छन् । उनका श्रीमान् पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, ताप्लेजुङको सिलाम स्थायी घर भइ […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा १०५ प्रहरीले कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिम सम्पन्न गरेका छन् । दशौं समूहको कमाण्डो तालिम १०५ जनाले सम्मपन गरेका हुन् । प्रहरी निरीक्षक […]

मङ्गलवार, चैत १२, २०८१