२०८२ पौष १ मङ्गलवार , ०७:३४:०१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । यस वर्षको वसन्तकालीन यामका लागि हिमाल आरोहण अनुमति दिन शुरु गरिएको छ । वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । […]

बुधवार, चैत १३, २०८१

झापा । यमनमा पाँच वर्षमुनिका हरेक दुईमध्ये एक बालबालिकामा गम्भीर कुपोषण पाइएको छ । यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वका कारण पाँच लाखभन्दा धेरै बालबालिका कुपोषणबाट प्रभावित रहेको संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले गरेको अध्ययनले देखाएको […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको हो । मलेसियाले दुवै हाफमा एकरएक गोल […]

बुधवार, चैत १३, २०८१

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका अनुसार मन्त्रालयमा सूचीकरण गर्न सूचना प्रकाशित गरेको छ । मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने […]

बुधवार, चैत १३, २०८१

काठमाडौं । आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार हुने र सेवा पनि प्रभावकारी भएकाले विभिन्न देशबाट बिरामी नेपालमा आउने गरेका हुन् । सन् […]

बुधवार, चैत १३, २०८१

झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ। प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताए। ती ट्रक दुई साताअघि काँकडभिट्टा नाकाबाट […]

मङ्गलवार, चैत १२, २०८१

झापा । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ । गत पुसदेखि बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी […]

मङ्गलवार, चैत १२, २०८१

झापा । सन् २०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भनेर चिनिने अस्ट्रेलियाको प्रतिष्ठित ब्रिस्बेन क्रिकेट मैदान भत्काइने भएको छ । ओलम्पिकपछि ब्रिस्बेन क्रिकेट मैदान भत्काइने र ओलम्पिकका लागि ब्रिस्बेनको भिक्टोरिया पार्क क्षेत्रमा बनाइने ६० हजार सिट […]

मङ्गलवार, चैत १२, २०८१

काठमाडौं । नेपालमा पछिल्ला दशकमा सहर केन्द्रित आन्तरिक बसाइँसराइ ह्वात्तै बढेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार आन्तरिक बसाइँसराइ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । २०७८ सालको जनगणनामा आधारित प्रतिवेदनले ठूला सहर केन्द्रित बसाइँबसाइ […]

मङ्गलवार, चैत १२, २०८१

झापा । भारतबाट ठूलो मात्रामा लागूऔषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय पक्राउ परेका छन् । भारत पश्चिम बंगाल उत्तर दिनाजपुर जिल्ला दाकोला गिराम बस्ने ३२ वर्षीय सम्साद खान र सोही ठाउँ २७ वर्षीय साहेव […]

मङ्गलवार, चैत १२, २०८१