२०८३ वैशाख २७ आइतवार , ०२:२३:२२ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले जानकारी दिनुभएको हो । ‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट […]

आइतवार, भदौ १, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युद्धविराम गर्न अटेर गरेर युद्ध समापनलाई जटिल बनाइरहेको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले दुई देशबीच युद्धविरामका लागि धेरैले गरिरहेको आह्वानलाई रुसले लत्याइरहेको टिप्पणी गर्नुभएको छ […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । सुन आज तोलामा ७०० रुपैयाँले घटेर तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर १२६ जनाको निधन भएको छ । यस्तै ५८५ जना घाइते भएका छन् । राष्ट्रिय […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै ८० वटा राष्ट्रिय राजमार्गमा ४२४ चार्जिङ स्टेशन स्थापना गर्ने गुरुयोजना तयार पारेको छ । हाल देशभर निजी क्षेत्रसहित ४५० चार्जिङ स्टेशन छन्, तर अधिकांश शहरी […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, […]

आइतवार, भदौ १, २०८२

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ। कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजफ भाषाका रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले समेत लिम्बू […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । बाढी–पहिरोका कारण १० वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । १४३ स्थानमा भने एकतर्फी सडक चालू रहेको सडक विभागले जनाएको छ। विभागकाअनुसार आइतबार बिहानै नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी–गोरखा सडक पूर्ण […]

आइतवार, भदौ १, २०८२

झापा । झापामा लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ बस्ने २४ वर्षीय रामहरि सिलवाल र सोही ठाउँ बस्ने २३ वर्षीय सुरेन्द्र सिलवाल रहेका छन् शनिवार दिउँसो ४ बजे […]

आइतवार, भदौ १, २०८२

काठमाडौं । विमानस्थलमा विशिष्ट व्यक्तिका लागि आवागमनमा सहजता, छरितो र सम्मानका लागि प्रयोग हुनुपर्ने विशिष्ट कक्षको दुरुपयोग बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भिआइपी लाउन्ज) प्रयोग तथा प्रवेशमा कडाइ गरिएको छ । सरकारले विक्रम संवत् २०७१ […]

आइतवार, भदौ १, २०८२