२०८२ पौष २ बुधवार , ०३:५४:४१ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी […]

मङ्गलवार, चैत १९, २०८१

मुस्ताङ । घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम प्रदान गरिरहेको छ। आइतबारदेखि सुरु भएको तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक तालिममा संघ, प्रदेश […]

मङ्गलवार, चैत १९, २०८१

झापा । भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ। सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विस्फोट भएको बीबीसी समाचारमा उल्लेख छ। […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच सोमबार लखनउमा भेटवार्ता भएको हो। उनीहरूले नेपाल-भारत सम्बन्धका बहुआयामिक पाटोहरूमा केन्द्रित रहेर कुराकानी गरेका थिए। राजदूत शर्माले मुख्यमन्त्री आदित्यनाथसँग […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो भएको भेटमा उनले मृतकको दाहसंस्कार गर्न परिवारजनलाई […]

मङ्गलवार, चैत १९, २०८१

झापा । चार महिनाको बिचमा खानेतेलको भाउ प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढेको छ। नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै नेपालीमा बजारमा खानेतेलको भाउ बढेको हो। नेपाल खुद्रा व्यापार संघका अनुसार भुटेको तोरी […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक […]

मङ्गलवार, चैत १९, २०८१

झापा । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । जारी अधिवेशनको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैटौँ वार्षिक प्रतिवेदन २०८०–२०८१, […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । काठमाडौं उपत्यका वायु प्रदूषण मापनमा आज विश्वमै पहिलो प्रदूषित सहर बनेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्वकै पहिलो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु […]

मङ्गलवार, चैत १९, २०८१