२०८३ वैशाख ६ आइतवार , ०५:१४:५६ बजे

Sajhamanch
'

पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट, सता जनाको मृत्यु

मङ्गलवार, चैत १९, २०८१

झापा । भारतको पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ।

सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर विस्फोट भएको बीबीसी समाचारमा उल्लेख छ।

विष्फोटमा परी मृत्यु हुनेमा चार जना बालबालिका र दुई महिला रहेका छन्। घटनास्थलबाट सबै शवहरू निकालिएको जनाइएकोछ।

सम्बन्धित खबर