२०८२ पौष २ बुधवार , ०६:३९:५७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हराएको छ । हिजोको खेलमा लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६ ओभर दुई बलमा दुई विकेट गुमाउँदै १७७ रन […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य रहेको छ । हटलाइनमा फागुन महिनामा एक हजार ९०२ वटा उजुरी दर्ता भएको छ । चैत महिनाको तेस्रो हप्तासम्ममा पनि […]

बुधवार, चैत २०, २०८१

काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले नयाँ कारोबार प्रणाली (टीएमएस) को प्रयोग अवलम्वन गर्दै गएका छन् । सेक्योर्डपछि कालिका सेक्युरिटिजले मंगलबारदेखि नयाँ प्रणालीको सुरुवात गरेको छ । त्यस्तै अरु दुई कम्पनी […]

बुधवार, चैत २०, २०८१

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन मंगलबार (आज) राति १२ बजेबाट अन्त्य भएको छ । गत माघ १८ गतेबाट सुरु भएको अधिवेशन आजसम्म गरी ६१ दिन रह्यो । अधिवेशनले ५ अध्यादेश र ५ विधेयक पारित […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नियुक्तिपछि मंगलबार नै उनलाई अर्थमन्त्रालयमा राजस्व […]

मङ्गलवार, चैत १९, २०८१

झापा । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अमेरिकी करबाट प्रभावित व्यवसायहरूका लागि झन्डै एक हजार ‘परामर्श केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन् । साथै उनले करहरूबाट छुट पाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता पनि जनाएको अन्तर्राष्ट्रिय समाचार […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौँ । प्रतिनिधि सभाको पाँचौँ अधिवेशन आजै मंगलबार राति १२ बजेबाट अन्त्य हुँदैछ । गत माघ १८ गते शुक्रबारबाट सुरु भएको अधिवेशन चैत १९ गतेसम्म चल्यो । अधिवेशन चलेको ६१ दिनमध्ये २५ दिनमा २७ वटा […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । लगातार तीन कारोबार दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७७ दशमलव ५५ विन्दुमा झरेको छ । आज व्यापार […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ । बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी […]

मङ्गलवार, चैत १९, २०८१

भोजपुर । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ। रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक/एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो। विश्वमा नै […]

मङ्गलवार, चैत १९, २०८१