२०८३ वैशाख २७ आइतवार , ११:३१:२३ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीबीच वासिङटनमा भेटवार्ता भएको छ । युरोपेली नेताहरुसहित अमेरिका पुगेका जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँगको भेटलाई उपलब्धीमुलक भन्नुभएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसमा भएको वार्तापछि पत्रकारहरूसँग […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । राष्ट्रिय सभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले दादूरा उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई बधाइ दिएको छ । लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यानै लिने कारक […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । देशभर ९४ दशमलव १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गएको वर्ष यही अवधिमा ९८ दशमलव ४४ प्रतिशतभन्दा धेरै धान रोपाइँ भएको थियो । कृषि विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ९९ […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । आफ्नो तेस्रो खेलमा नेपाल हिजो मेलबर्न स्टार्ससँग […]

मङ्गलवार, भदौ ३, २०८२

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेट्न तयार हुनुभएको छ । ह्वाईटहाउस बैठकपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति पुटीन १५ दिन भित्र जेलेन्स्कीसँग प्रत्यक्ष भेटका लागि सहमत भएको […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर र थप व्यवस्थित गर्ने लक्ष्यका साथ किसान पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ । आउँदो तीन वर्षभित्र सबै किसानलाई परिचयत्र दिने सरकारको दाबी छ । […]

मङ्गलवार, भदौ ३, २०८२

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको छ । डब्ल्यूएचओले आज विज्ञप्ति निकालेर जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग नेपालबाट निवारण भएको घोषणा गरेको हो । विश्व स्वास्थ्य […]

सोमवार, भदौ २, २०८२

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । पहिरोमा परेर अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । रघुगङ्गा […]

सोमवार, भदौ २, २०८२

झापा । अस्ट्रेलियाको सङ्घीय अदालतले क्वान्टास एअरलाइन्सलाई ५ करोड ९० लाख अमेरिकी डलर अर्थात् ८ अर्ब २४ करोड रुपैयाँभन्दा धेरै जरीवाना गरेको छ । कोभिड–१९ महामारीको समयमा १ हजार ८०० जनाभन्दा धेरै ‘ग्राउन्ड स्टाफ’ अर्थात् […]

सोमवार, भदौ २, २०८२