काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा झापाको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ । यस्तै […]
फुङ्लिङ । जिल्लामा हालसम्म ७२६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो । कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म ३४७ महिला […]
काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक आजदेखि सुरु हुँदैछ । बैठक ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुने भएको हो । दुई दिन चल्ने बैठकमा केन्द्रीय सचिवालयले तयार पारेको २०८४ सालसम्मको पार्टी […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु. १ अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको माल वस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत […]
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/०२५ को लागि सम्झौता गरेको हो । सम्झौता […]
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ की लक्षिमा तामाङको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । उनको आइतबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी बिहान खाना खाएपछि घर नजिकै जंगलमा घाँस […]
झापा । झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । आइतबार राति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको को. २७ प ३५४९ […]
झापा । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ। देशभरि ६ हजार ३४७ जना डेंगुका विरामी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। डेंगुबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। महाशाखाका अनुसार […]
काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ […]
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकमा […]