२०८३ वैशाख २६ शनिवार , ०७:०५:३६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । सरकारले बढाएको हिमाल आरोहण रोयल्टी आजदेखि लागू भएको छ । गएको मङ्सिरमा स्वीकृत भएको पर्वतारोहणसम्बन्धी नियमावली २०८१ को छैटौं संशोधनमा शुल्कको नयाँ व्यवस्था छ । यो व्यवस्था आजदेखि लागू भएको पर्यटन विभागका निर्देशक […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं । सङ्घीय निजामती विधेयकमा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा निजामती सेवामा नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं । शेयर बजार आज बढेको छ । लगातार २ कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ०३ अङ्कले बढेर २ हजार ७६१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज अन्य र […]

सोमवार, भदौ १६, २०८२

सङ्खुवासभा । अविरल वर्षापछि खसेको ठूलो पहिरोका कारण सङ्खुवासभाको उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ सम्माटारस्थित नेताभिर क्षेत्रमा खसेको पहिरोले करिब ५०० मिटर सडक बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ। सडक अवरुद्ध हुँदा […]

सोमवार, भदौ १६, २०८२

झापा । आगामी कात्तिक तेस्रो सातादेखि सुरु हुने पहिलो संस्करणको झापा महिला गोल्डकपमा सदस्यता लिनेको संख्या २०० नाघेको छ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका लागि सदस्य बन्न उत्साहजनक सहभागिता भइरहेको गोल्डकपका अध्यक्ष सन्तोष […]

सोमवार, भदौ १६, २०८२

झापा । बेलायतले नर्वेको नौसेनालाई कम्तीमा पाँच नयाँ युद्धपोत आपूर्ति गर्न १० अर्ब पाउन्डको सम्झौता गरेको छ । ‘टाइप ट्वान्टी–सिक्स’ फ्रिगेटहरू प्रदान गर्ने सम्झौता मूल्यको हिसाबले बेलायतको अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धपोत निर्यात सम्झौता हुने रक्षा […]

सोमवार, भदौ १६, २०८२

झापा । मेचीनगरका मिलन राजवंशीले आजदेखि कचनकवल स्तम्भबाट ताप्लेजुङको पाथीभरा मन्दिरसम्म एकल साइकल यात्रा सुरु गर्नुभएको छ । युवालाई कुलतबाट बचाउने सन्देश प्रवाह गर्ने उद्देश्यले उहाँले साइकल यात्रा थाल्नुभएको हो । ‘छोड लागुपदार्थ, जोड साहस, […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं । भूटानमा भएको साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । ४ वटा देश सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । नेपालले ६ खेलमा ४ अङ्क जोड्यो । डबल […]

सोमवार, भदौ १६, २०८२

काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने […]

सोमवार, भदौ १६, २०८२

कञ्चनपुर । कञ्चनपुरमा बाढीका कारण झन्डै ४ दर्जन परिवार विस्थापित भएका छन् । लगातार वर्षापछि जोगबुडा नदीमा आएको बाढीका कारण १२५ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । प्रहरीका अनुसार जिल्लाको […]

सोमवार, भदौ १६, २०८२