२०८२ पौष १ मङ्गलवार , ०५:५७:३५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

डोटी । डोटीको जोरायल गाउँपालिका–२ मेलखोलाअन्तर्गत पर्ने भीमदत्त राजमार्गमा गएराति जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । धनगढीबाट बैतडीको पुर्चौडीका लागि छुटेको सुदूर पश्चिम प्रदेश ०२००१ ज […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको छ । हिजो भएको खेलमा कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९० रन […]

बुधवार, वैशाख १७, २०८२

काठमाडौं । नेपाल शिक्षक महासङ्घ र सरकारबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राति अबेरसम्म भएको दुईपक्षीय बैठकले मन्त्रिपरिषद्बाट निर्णय गरी आउँदो बजेटमा शिक्षकका माग सम्बोधन गर्ने गरी […]

बुधवार, वैशाख १७, २०८२

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा व्यावसायिक उडान नगर्न हेलिकोप्टर कम्पनीहरूलाई पुनः जानकारी गराएको छ । उद्धार उडानका नाममा मानिस र सामान बोक्न थालेपछि उद्धार र निश्चित ठाउँसम्म सामान बोक्न अनुमति पाएका बाहेकका […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । ७९ वटा ऐन एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभाबाट पारित भएको छ । मंगलबारको सभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियालेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव […]

मङ्गलवार, वैशाख १६, २०८२

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका जिल्लाबाट सर्वसाधारण आएर यार्सागुम्बा सङ्कलन गर्न थालेका हुन् । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३, संरक्षण व्यवस्थापन निर्देशिका २०५६, हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, […]

मङ्गलवार, वैशाख १६, २०८२

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत मिर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ । प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार […]

मङ्गलवार, वैशाख १६, २०८२

विराटनगर । मोरङमा सलाइन पानी उद्योग स्थापना भएको छ । मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतले एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना भएको हो । मोरङको बुढीगंगामा स्थापना भएको यो उद्योगले साउनदेखि ‘एलेक्जा’ ब्रान्डमा सलाइन […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । यो विधेयक […]

मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं । नेपालमा एक वर्षमा १६ हजार बढी घरेलु हिंसा भएको पाइएको छ । एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको मानव अधिकार अवस्था प्रतिवेदनमा सन २०२३ देखि सन २०२४ सम्म १६ हजार बढी घरेलु हिंसा भएको उल्लेख […]

मङ्गलवार, वैशाख १६, २०८२