काठमाडौं । प्रतिकूल मौसमका कारण देशको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार […]
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेकाले पनि कक्षा १२ को परीक्षा दिइरहेका छन्। तीनकुने घटनामा पक्राउ परेकाले परीक्षा दिन पाएनन् भन्ने चासो देखिएकोप्रति लक्ष्य गर्दै […]
खोटाङ । केपिलासगढी गाउँपालिकाका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा राष्ट्रिय परिचयपत्र बनाउन पाएका छन् । राष्ट्रिय परिचयपत्र अभावमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भोग्दै आएका लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिकाले आयोजना गरेको तीनदिने […]
काठमाडौं । आज सुनको भाउ बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेर आज तोलाको एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक […]
काठमाडौं । सामुदायिक विद्यालयका कर्मचारीहरूले आजदेखि आन्दोलन सुरु गरेका छन्। नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच १७ वैशाखमा भएको नौ बुँदे समतिमा विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै असन्तुष्ट कर्मचारीहरूले आन्दोलन सुरु गरेका हुन्। नेपाल विद्यालय […]
काठमाडौँ । आज ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक […]
काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावका कारण देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र […]
मुस्ताङ । मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक […]
झापा । विश्वकै सफल लगानीकर्ता मानिने ९४ वर्षीय अरबपति वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । कम्पनीको वार्षिक बैठकमा बफेटले उपाध्यक्ष ग्रेग एबललाई यसैवर्षको अन्त्यदेखि कम्पनीको बागडोर […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा आगामी […]