काभ्रेपलाञ्चोक । नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १११ दशमलव ७० अङ्कले बढेर २ हजार ६२३ दशमलव ६२ विन्दुमा पुगेको छ । अन्तिम १५ मिनेटको भारित […]
काठमाडौं । चितवनको तुइनखोलामा माथिबाट पहिरो खस्ने क्रम अहिले रोकिएको छ । यसअघि खसेको पहिरो पन्छाउने काम लगातार भइरहेको छ । पहिरो हटाउने काम भइरहँदा नारायणगढ र मुग्लिनतर्फको बाटो देखिन थालेको छ । डिभिजन सडक […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर आयोगका अध्यक्ष माधवप्रसाद घिमिरेले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गर्नुभएको हो । […]
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूलाई भिसा दिएको छ । वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि यूएईले खेलाडीहरूलाई भिसा दिएको र क्रिकेट टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने […]
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुनेछ । हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।
झापा । पोल्याण्डमा आयोजना गरिएको नेटोको हवाई सुरक्षा अभियानमा बेलायती लडाकु विमान पनि समेत सहभागी भएका छन् । बेलायतको रक्षा मन्त्रालयका अनुसार आरएएफ टाइफून लडाकु विमानहरू गएको शुक्रवार राति पोल्याण्डको आकाशमा तैनाथ गरिएको हो । […]
झापा । पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति गर्ने क्रममा झापाको दुई स्थानमा ओभरपास निर्माण सुरु भएको छ । मेचीनगरको चारआली र बिर्तामोडको चारपाने क्षेत्रमा ओभरपास निर्माण थालिएको हो । सरकारले एसियाली विकास बैंकको सहयोगमा पूर्व-पश्चिम राजमार्गलाई एसियाली […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु भएको छ । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण […]
काठमाडौं । अस्ति शुक्रवार बेलुकादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक अझै खुल्न सकेको छैन । बिहानैदेखि पहिरो पन्छाउने काम भए पनि लगातारजसो पहिरो खसिरहेकाले सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । अहिले पनि पहिरोसँगै […]