२०८२ मंसिर २९ सोमवार , ११:३०:१४ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्त्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्त्वहरू लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा […]

बिहिवार, वैशाख २५, २०८२

झापा । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको घटनामा दिनेशकुमार शर्माको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको छ । भारतले अपरेशन सिन्दूर नाम […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौँ । ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारको नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गरेको निष्कर्ष निकालेको छ । महासंले नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ ले सामुदायिक विद्यालयको मानमर्दन गरेको जनाएको हो । ‘वक्तव्यको […]

बिहिवार, वैशाख २५, २०८२

झापा । झापा अर्जुनधारा– ८ का ३२ वर्षीय अर्जुन राजवंशी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । गएराति १०ः३० बजे अर्जुनधारा– ८ मा लागूऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जानकारी दिएको छ । केही दिनयता सदनमा आर्थिक वर्ष २०८२/०८३ […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन् । […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । पानी पर्न कम भएसँगै देशैभर गर्मी बढ्न थालेको छ । तराईमा अझ धेरै गर्मी बढेको छ । आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिए। […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किङ्ग्ससँग पराजित भएको छ । हिजोको खेलमा लिगको पुछारमा रहेको चेन्नईसँग कोलकाता २ विकेटले हारेको हो । कोलकाताले दिएको १८० रनको लक्ष्य चेन्नईले […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । काठमाडौंको कोटेश्वर तीनकुने चोकमा तीन वटा गाडी ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । आज बिहान बा. ३ ख ७०६२ नम्बरको बसले बा प्र.०१–०२६ च […]

बिहिवार, वैशाख २५, २०८२