झापा । सोभियतकालीन एउटा अन्तरिक्षयान पाँच दशकपछि पृथ्वीमा फर्किएको छ । सोभियत सङ्घले सन् १९७२ मा शुक्र ग्रहमा प्रक्षेपण गरेको कोस्मोस–४८२ को ल्यान्डिङ मोड्युल शनिवार पृथ्वीमा खसेको रुसी अन्तरिक्ष एजेन्सी रसकसमसले जनाएको छ । रसकसमसका […]
काठमाडौं । यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ । २५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको विभागले आइतबार सूचना जारी गर्दै जनाएको छ […]
रामेछाप । लिखु तामाकोशी गाउँपालिका–२ सैपु तिलौरीमा आगालागी हुँदा एउटा घर जलेको छ । हिजो बेलुका भएको आगलागीबाट घर पूर्ण रूपमा क्षति भएको छ । आगो निभाउनेक्रममा घरधनी चन्द्रबहादुर पौडेल घाइते भएको वडाअध्यक्ष सन्तोष पौडेलले […]
काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन तोलामा ३०० रुपैयाँले घटेर तोलाको एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार […]
इलाम । जिल्लामा परम्परागत (रैथाने) बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । स्थानीय किसानले परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाएका छन् भने, सरकार र विभिन्न निकायले पनि यसमा […]
झापा । झापाको भद्रपुरमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान ८ः५० बजेको समयमा भद्रपुर नगरपालिका-४ बद्रीगाउस्थित मकैबारीमा […]
काठमाडौं । नेपाल शिक्षक महासंघले हालै सम्पन्न ८९ दिन लामो आन्दोलनका क्रममा विद्यालयको भर्ना प्रक्रिया र पठनपाठन अवरुद्ध भएको स्वीकार गर्दै त्यसबाट विद्यार्थीमा परेको असरको क्षतिपूर्ति गर्न आग्रह गरेको छ। महासंघले शिक्षक–कर्मचारीहरूलाई हिउँदे वा बर्खे […]
काठमाडौँ । नेपाली कांग्रेसले आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टी सांसदहरूलाई ह्वीप लगाएको छ । आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आजको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिने भएपछि कांग्रेस प्रमुख सचेतक […]
काठमाडौं । सडकमै पल्टिएको ट्रक हटाएपछि मुग्लिन–नारायणगढ सडक खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा बिहान ७ बजेतिर पल्टिएको ट्रक हटाउन झण्डै तीन घण्टा लागेको थियो । क्रेनको सहायतामा पल्टिएको ट्रक पन्छाएको र सडक एकतर्फी […]
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सो जानकारी दिएका हुन् […]