झापा । गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेचीनगरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन्। मेचीनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन गर्न स्थलतर्फ जाने क्रममा प्रधानमन्त्री […]
झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहजिल्ला पुगेका उनले यहाँ दुई दिन बिताउनेछन् । प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) […]
काठमाडौं । भारतसँगको दोस्रो टेष्ट क्रिकेटमा अष्ट्रेलिया १० विकेटले विजयी भएको छ । भारतले दिएको १८ रनको लक्ष्य अष्ट्रेलियाले कुनै पनि विकेट नगुमाई भेटाएको हो । पहिलो पारीमा १५७ रनले पछि परेको भारतले दोस्रो पारीमा १७५ […]
काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आएका छन्। आइतबार काठमाडौं आइपुगेका लुले शीर्ष नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। ‘उहाँले काठमाडौंमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक […]
काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले […]
काठमाडौं । कर्णाली याक्समा अनुबन्धित भारतीय चर्चित क्रिकेटर शिखर धवन आज भारत फर्कँदैछन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीबाट चार खेल खेलेका उनी आज साँझ ५ बजे भारत उड्न लागेका हुन् । कर्णालीले उनलाई कम्तीमा […]
धनगढी । कैलालीमा १२ ग्राम लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिकासहितका ठाउँबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय महेश भट्ट, […]
झापा । ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । […]
झापा । झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको झापा गाउँपालिका-७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका-७ का २४ […]
काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार तोलाको १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार […]