२०८३ वैशाख १३ आइतवार , १०:५२:१५ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

इलाम । सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु. ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत उदो भोल्जले जर्मनीको गैरसरकारी संस्था डोइचे वेल्टहुङगेहिल्फमार्फत सहयोग […]

बुधवार, कार्तिक १२, २०८२

झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गएराति ११ः५५ बजे बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अरू २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात शुरू भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ । कर्णाली, लुम्बिनी र गण्डकीलगायतका प्रदेशमा […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । बङ्गलादेशमा सम्पन्न काभा कप पुरुष भलिबलको उपाधि तुर्कमेनिस्तानले जितेको छ । हिजो ढाकामा भएको फाइनलमा अफगानिस्तानलाई ३–२ को सेटमा हराएर तुर्कमेनिस्तान च्याम्पियन बनेको हो । पहिलो सेट अफगानिस्तानले २५–२० ले जितेर अग्रता बनाएको […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएपछि लुक्लाबाट रामेछाप र काठमाडौंका लागि हुने उडान तत्कालका लागि रोकिएको छ । आज बिहान ७ बजेर ५० मिनेटमा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर […]

बुधवार, कार्तिक १२, २०८२

झापा । भारतको आन्ध्र प्रदेश, पश्चिम बंगाललगायतका क्षेत्रमा चक्रवात मोन्थाले असर पुर्‍याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मोन्था चक्रवातको असर देखिने भएको छ । हिजोदेखि फेरबदल भएको मौसम आज दिउँसो केही खुलेपनि त्यसपछि […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भैरहेको त्रिदेशीय श्रृंखलामा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा अमेरिकाले घरेलु टोली युएईलाई अन्तिम ओभरमा ४ विकेटले हरायो । जितका लागि २१२ रनको लक्ष्य […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बिहान हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । हेलिकप्टरमा पाइलटबाहेक यात्रु रहेका थिएनन् […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । आज विश्व पक्षाघात दिवस, नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष अक्टोबर २९ तारिखमा विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ । एक जटिल शारीरिक अवस्थाको रुपमा […]

बुधवार, कार्तिक १२, २०८२