२०८३ वैशाख १३ आइतवार , ०७:३४:१७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापाको कमलमा प्रतिबन्धित लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । गएराति कमल गाउँपालिका-५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कमल-५ बस्ने २७ वर्षीय […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । ‘जेनजी’ प्रतिनिधि एवम् अगुवाहरूले समयमै चुनाव सम्पन्न गर्ने विषयमा आफूहरू सकारात्मक रहेको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलमा उनीहरुले समयमा चुनाव हुनुपर्ने राय […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले […]

बिहिवार, कार्तिक १३, २०८२

मनाङ । जिल्ला प्रशासन कार्यालय मनाङले एक हप्ताका लागि अन्नपूर्ण पदमार्गको पदयात्रामा रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक हप्तासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आग्रह गरेको हो । हिउँले […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को असरले देशको पूर्वी तथा मध्य क्षेत्रका धेरै ठाउँमा गएरातिदेखि पानी पर्न थालेको छ । यसको प्रभावले पर्सि शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम प्रभावित […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले भारतलाई ट्राइब्रेकरमा हराएको छ । सिक्किमको पाल्जोर रङ्गशालामा हिजो भएको खेलमा नेपाली महिला टोलीले ट्राइब्रेकरमा भारतलाई ३–० गोलले हराएको हो । नेपालकी गोलकिपर अन्जना राना मगरले २ […]

बिहिवार, कार्तिक १३, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पूर्व र मध्य क्षेत्रका धेरै ठाउँमा वर्षा भैरहेको छ । आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, […]

बिहिवार, कार्तिक १३, २०८२

मनाङ । गत सोमबारदेखि परेको हिमपात रोकिएको छ । मौसममा आएको सुधारले विश्वकै अग्लो स्थान (चार हजार ९१९ मिटर) मा अवस्थित तिलिचो ताल घुम्न आएका र थोराङ्ला भन्ज्याङ (पाँच हजार ४१६ मिटर) पदयात्रामा आएका पर्यटकका […]

बुधवार, कार्तिक १२, २०८२

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदिश खरेलका अनुसार, माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको जानकारी दिनुभयो । बुधबार दिउँसो बसेको […]

बुधवार, कार्तिक १२, २०८२

बुटवल । रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। बागमती प्रदेश ०१-००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा राति करिब १०ः३० […]

बुधवार, कार्तिक १२, २०८२